Skip

Hamro Sanchar

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १८ गते


Advertisement

१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

बैठक समसामयिक विषयमा केन्द्रित रहने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

बैठक आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्नेछ ।


प्रतिकृया दिनुहोस्