Skip

Hamro Sanchar

भदौ २३ गतेलाई जेनजी सहिद दिवस घोषणा, सरकारले दियो सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १८ गते


Advertisement

१८ भदौ, काठमाडौं । सरकारले जेनजी आन्दोलन भएको दिनलाई जेनजी सहिद दिवसु घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले भदौ २३ गतेलाई जेनजी सहिद दिवसु घोषणा गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनले त्यसदिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् ।


प्रतिकृया दिनुहोस्