सिङ्गो समाजलाई रुवाउदै सेवा निवृत्त भए ४२ बर्ष ९ महिना प्र.अ को जिम्मेवारी सम्हालेका नेपालकै एक्लो प्रधानाध्यापक पनेरु
काठमाडौं, भदौ १- काठमाडौं जिल्लाको पश्चिम क्षेत्रमा रहेको श्री कंकाली माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक विष्णु प्रसाद पनेरु शिक्षा क्षेत्रमा ४२ बर्ष ९ महिना प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै अनिवार्य अवकास मार्फत सेवानिवृत्त हुनुभएको छ । उहाँले २०४०...बाँकी








