आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

भारतीय स्थल सेनाध्यक्ष स्वदेश फर्किए

August 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश फर्किएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी श्रीमती कोमल सेठसहित चारदिने भ्रमणका लागि नेपाल आएका थिए। सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...बाँकी

परराष्ट्रमन्त्रीले गर्ने छन् राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

August 19, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल...बाँकी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

August 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ भदौ, काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन् । आज प्रदेशसभा बैठकमा ४६ जना प्रदेश सांसद सहभागी रहेकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको छ । प्रदेशसभामा सरकारको...बाँकी

बिजुलीको महसुल घटाउदै  बालेन सरकार

August 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ भदौ, काठमाडौं । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ मा विद्युत् महसुलदरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत्...बाँकी

फेरि सर्वोच्च जादै देउवा समूह, यस्तो छ कारण !

August 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाविधेशन प्रक्रिया रोक्न माग गर्दै संस्थापनइतर समूह (देउवा समूह) फेरि सर्वोच्च अदालत जाने भएको छ । पार्टीको आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा एकतर्फी महाधिवेशन प्रक्रिया अघि बढाइएको...बाँकी

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

August 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ भदौ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।...बाँकी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने

August 19, 2026 | Posted by Pradip Nepali |  समाचार
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । उनले संविधानको धारा १६८ को उपधारा (२)बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको...बाँकी

रास्वपाका सांसद नै सरकारविरुद्ध बोल्न थालेपछि रविले बोलाए बैठक

August 19, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रीसहित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरूको बैठक बोलाएका छन् । रास्वपाका केही सांसदको भाषा र मर्यादामाथि प्रश्न उठेपछि सभापति लामिछानेले बैठक बोलाएका हुन् । बिहान ११ बजे...बाँकी

टोखा–छहरे सडक राति बन्द हुने

August 19, 2026 | Posted by Pradip Nepali |  समाचार
नुवाकोट । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र...बाँकी

सरकारले सञ्चालन गरेको “नीति संवाद” कार्यक्रमले शिक्षक आन्दोलन र शिक्षक महासंघकोसमेत अपमान गर्‍यो : शिक्षाविद् वाग्ले

August 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, भदौ ३- नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ७ ओटै प्रदेशमा संचालन भईरहेको “शिक्षक-कर्मचारीका पेसागत समस्या र नीतिगत समाधान विषयमा छलफल तथा सुझाव सङ्काकलन (नीति संवाद) कार्यक्रमले शिक्षकका समस्या समाधान गर्ने उद्देश्यभन्दा पनि...बाँकी