आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

हर्क साम्पाङले सोधे : प्रधानमन्त्री बालेन के खान मुस्ताङ जानुभएको ?

August 24, 2026 | Posted by Pradip Nepali |  समाचार
८ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथ संसदीय दलका नेता हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री किन मुस्ताङ गएका हुन् भन्ने प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पदको निजी जीवन नहुने...बाँकी

गृहमै गरिमाका बुबा-आमाको भिडिओ खिचाएको भन्दै रास्वपा महामन्त्री आचार्यको आपत्ति

August 24, 2026 | Posted by Pradip Nepali |  समाचार
८ भदौ, काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पीडित परिवारलाई गृह मन्त्रालयमै बोलाएर भिडिओ खिचाएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्यले कडा...बाँकी

नागढुंगा सुरुङमार्गमा चल्न थाले निजी सवारी

August 24, 2026 | Posted by Pradip Nepali |  समाचार
८ भदौ, काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । सडक विभागका अनुसार अज बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न खुला गरिएको हो ।...बाँकी

बागमतीका मुख्यमन्त्री थापामगरले आज पाउलान् विश्वासको मत ?

August 24, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिँदैछन्। नेपालको संविधानको धारा १६८ को उपधारा (४)तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मतका...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै, उद्योगमन्त्रीले जवाफ दिने

August 24, 2026 | Posted by Pradip Nepali |  समाचार
८ भदौ, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १० बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र...बाँकी

ढुक्क हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

August 24, 2026 | Posted by Pradip Nepali |  समाचार
८ भदौ, कञ्चनपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गरेकी छिन्। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार भूमिहीन सुकुमवासीसँगको भेटमा मन्त्री रावलले सरकारले लालपुर्जा...बाँकी

सांसदहरूलाई रविले भने : अब ३५ वर्षको हिसाब गर्ने होइन, ३५ वर्षको योजना ल्याउनुस्

August 23, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगत ३५ वर्षको कामको हिसाब माग्ने दिन गएको बताएका छन् । रास्वपाले सरकार बनाइसकेको अवस्थामा विगतको कुरा कोट्याउन आवश्यक नभएको उनको भनाइ छ। सांसदहरूका...बाँकी

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगी, २ जना पक्राउ

August 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ भदौ, काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जना पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१२ का ३७ वर्षीय नवीन लामा...बाँकी

गरिमा चौधरीको घटना सेलाउन नपाउदै सप्तरीमा २ वर्षीया बालिकाको शंकास्पद मृत्य

August 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ भदौ, राजविराज । बाराकी ३ वर्षकि बालिका गरिमा चौधरीको घटना सेलाउन नपाउँदै सप्तरीमा २ वर्षीया बालिकाको शंकास्पद मृत्यु भएको छ। जिल्लाको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चौक निवासी मोहम्मद इरफानकी २ वर्षीया छोरी खुशी खातुन घर...बाँकी

गाडीबाट झरेर सौचालय जादै थिए अर्को गाडीले लियो आमा छोरिको ज्यान

August 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ भदौ, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८, एकान्तमा ईभी गाडीको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन्। उनीहरूलाई...बाँकी