Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानसेनापति सिग्देल लागे चीन तिर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २८ गते


Advertisement

२८ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेइजिङ प्रस्थान गरेका छन्।

चीनको निमन्त्रणमा भदौ २८ गतेदेखि असोज ३ गतेसम्म सिग्देलले चीनको भ्रमण गर्नेछन्।

प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसाङ फोरममा सहभागी हुने नेपाली सेनाले जनाएको छ।

चीन प्रस्थानअघि सेनापतिलाई जंगीअड्डामा नेपाली सेनाको उक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो।

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायमुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।


प्रतिकृया दिनुहोस्