त्रि.वि. उपकुलपति थापाको अभिव्यक्ति प्रति नेपाल पब्लिक क्याम्पस संघको आपत्ति, जथाभावी नबोल्न चेतावनी !
काठमाडौं, भदौ ११- नेपाल पब्लिक क्याम्पस संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सार्वजनिक रूपमा व्यक्त गरेको “विद्यार्थी तथा क्याम्पसको संख्या घटाउने” सम्बन्धी अभिव्यक्ति प्रति आपत्ति जनाएको छ । संघको आज बसेको केन्द्रीय समितिको बैठकले,...बाँकी






