Skip

Hamro Sanchar

त्रिशूली-३ ‘ए’को टनेलबाट निकालियो ६ वटा शव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २ गते


Advertisement

२ भदौ, काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली– ३‘ए’को टनेलबाट ६ वटा शव निकालिएको छ।

भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको हो।

उद्धार टोलीले सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो। उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ ।


प्रतिकृया दिनुहोस्