बाढीले बगाएर ल्याएको शवबाट सुन तान्ने २ जना पक्राउ
August 27, 2026 | Posted by Pradip Nepali | समाचार
११ भदौ, चितवन । बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियोको आधारमा अनुसन्धान अघि बढाउँदै चितवन...बाँकी








