Skip

Hamro Sanchar

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३१ गते


Advertisement

३१ भदौ, काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बि.पी. नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने तय भएको हो।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समयमै उपस्थित हुन अनुरोध गरेका छन् ।


प्रतिकृया दिनुहोस्