आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

बाढीपीडितलाई चौधरी ग्रुपले दियो १५ करोड

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ,काठमाडौँ । रसुवा बाढीमा प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि चौधरी ग्रुप र नबिल बैंकले १५ करोड बढी सहयोग गरेका छन्। गत बुधबारको बाढीले ठूलो धनजनको क्षति भएपछि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...बाँकी

प्रधानमन्त्री बालेनलाई आङ्देम्बेले बुझाएको ९ बुँदे ध्यानाकर्षणपत्रमा के छ ?

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र बुझाएका छन् । आज बिहान ११ देखि साढे ११ बजेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...बाँकी

काठमाडौं-मुग्लिन सडक खुल्यो, अलपत्र सवारी गन्तव्यतर्फ

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको...बाँकी

भोटेकोसी बाढीमा बेपत्ता मध्य ६२६ शव फेला, अझै २ हजार ४ सय बढी सम्पर्कविहीन

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोसी बाढीपछि बेपत्तामध्ये आज बिहान १० बजेसम्म ६२६ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै २ हजार ४२६ जना सम्पर्कविहीन छन् ।...बाँकी

बाढीपीडितको राहत तथा उद्धारका लागि क्यानको ३० लाख सहयोग

August 29, 2026 | Posted by Pradip Nepali |  खेलकुद, समाचार
१३ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रसुवाकाे विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनरुत्थानका लागि तीस लाख रूपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ। क्यानका सचिव पारस...बाँकी

महामारी फैलिने खतराले पहिचान हुन नसकेका शव जमिनमुनि गाडीने

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै बाढीपछि जिल्लामा हालसम्म...बाँकी

बाढीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोड्ने २९ जना प्रहरीको खोरमा, ९२ लाख बरामद

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौं । धादिङमा नदिले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोड्ने २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले...बाँकी

भोटेकोसी बाढी : अहिलेसम्म २ हजार ४६५ जनाको उद्धार

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौं । भोटेकोसीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियान अन्तर्गत अहिलेसम्म २ हजार ४६५ जनाको उद्धार भएको छ । नेपाली सेनाले आम बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै...बाँकी

भेलले बगाउँदा आमाछोरीको मृत्यु

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७, हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३०, ढुंगेपाटन निवासी २६...बाँकी

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री आफैं खटिए

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैं फिल्डमा खटिएका छन् । बाढीका कारण आयोजनाको सुरुङ प्रवेशद्वारमा माटो...बाँकी