आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

हेटौँडा-काठमाडौं आवतजावतमा ‘वान-वे’ रुट

September 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ भदौ, हेटौँडा । हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । स्थानीय प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जाने...बाँकी

भोटेकोसी बाढी : ९३९ जनाको शव फेला, अझै ३९ सय सम्पर्कविहीन

August 31, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ भदौ, काठमाडौं । भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुगेको छ भने अझै तीन हजार ९२५ जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, सोमबार साँझ ६ बजेसम्म नदी किनारका विभिन्न...बाँकी

विपद्पीडितलाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गर्छौँ : प्रधानमन्त्री बालेन

August 31, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनालाई तीव्रता दिएको बताएका छन्। बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, राष्ट्रसेवक...बाँकी

रसुवागढी हाइड्रोको सुरूङभित्र कोही भेटिएनन्, रित्तै फर्कियो सेनाको उद्दार टोली

August 31, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको...बाँकी

भोटेकोसि बाढी : प्रधानमन्त्री बालेनले लिए तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

August 31, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन् । उनले केही बेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गरेका थिए...बाँकी

रसुवा बाढीमा ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्‍बाट शोक प्रस्ताव पारित

August 31, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ भदौ, काठमाडौं। बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरू प्रति गहिरो दुस्ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।...बाँकी

भोटेकोशी बाढी : ९०३ जनाको शव भेटिए, ४ हजार २४७ अझै सम्पर्कविहीन

August 31, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ । साथै ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...बाँकी

भोटेकोसी बाढी : ३ हजारको उद्धार, हराएको भन्दै १५ सय व्यक्तिका परिवार आए सम्पर्कमा

August 31, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ भदौ, काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका ३ हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अनुसार गएरातिसम्म ३ हजार २९ जनालाई...बाँकी

भोटेकोसी बाढी : पहिचान हुन नसकेका १९९ शव गाडियो

August 31, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ भदौ, चितवन । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण आइतवारसम्म २७२ जनाको शव चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको त्रिशूली तथा नारायणी नदी तटमा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका...बाँकी

भोटेकोसी बाढीमा १९ विद्यालय प्रभावित : २ सय बढी विद्यार्थी बेपत्ता, २० जना बगेको पुष्टि

August 31, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
१५ भदौ, काठमाडौँ । भोटेकोसिमा आएको बाढी र पहिरोका कारण अति प्रभावित ३ जिल्लाका १९ वटा विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। बीबीसी नेपाली र बीबीसी दक्षिण एसिया भिजुअल...बाँकी