आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

रसुवा बाढी : १३ सय ४४ को शव फेला, झण्डै ५ हजार अझै बेपत्ता

September 5, 2026 | Posted by Pradip Nepali |  समाचार
२० भदौ, रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका...बाँकी

भोटेकोसि बाढी : मृतकको संख्या १२ सय ९४ पुग्यो, ५ हजार बढी अझै बेपत्ता

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, भदौ १९ गते साँझ ६ः३० बजेसम्म बाढी र पहिरोका...बाँकी

राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरमा पूजाआरधना

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा आरधाना गरी भगवान् श्रीकृष्णको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेलसहित पाटन दरबारस्थित कृष्ण...बाँकी

भदौ २२ र २३ गते पनि राहदानी विभागका सेवा सञ्चालन हुने

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौँ। राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ । विभागले आज सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन...बाँकी

नेपाललाई चीनले हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । चीनले नेपाललाई हिमतलाको जोखिमसँगै मौसमसम्बन्धी सूचना प्रदान गर्ने भएको छ। काठमाडौंस्थित चिनियाँ दूताबासले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ। चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै दूताबासले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना प्रदान...बाँकी

पहिरोले दार्चुलाको चौलानी नदि थुनियो, प्रशासनले भन्यो: सतर्क रहनु

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारस्थित चौलानी नदीमा पहिरो खसेको छ । पहिरो नदी आधा थुनिएको छ । पहिरो आउने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको भन्दै जिल्ला प्रशासन...बाँकी

भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या १२ सय ८७ पुग्यो, ३ खर्ब ८७ अर्बको क्षति

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । भोटेकोसी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार २ सय ८७ जनाको शव फेला परेको छ। आज मध्याह्नसम्म १ हजार २ सय ८७ जनाको शव फेला परेको हो। राष्ट्रिय विपद् जोखिम...बाँकी

सुरुङबाट निकालियो एउटा शव

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । माथिल्लो त्रिशूली ३‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एक शव निकालिएको छ । आज बिहानै नेपाली सेनासहितको उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको थियो। अहिले पुनः सुरुङभित्र एउटा शव फेला परेको उद्धारमा...बाँकी

सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारका लागि काठमाडौँ ल्याइयो

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौँ। त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। १० दिनपछि जीवितै उद्धार गरिएकामध्ये एक जनालाई थप उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल पुर्‍याइएको छ। उद्धार गरिनेहरूमा ३०...बाँकी

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङबाट उद्धार गरिएका २ व्यक्ति काे हुन् ?

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको उद्धार भएको छ। भोटेकोसी बाढीपछि सुरुङमा थुनिएका उनीहरूको १० दिनपछि सकुशल उद्धार भएको हो। रास्वपाका सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपाने दुई जनाको...बाँकी