Hamro Sanchar

गृहपृष्ठ समाचार

बुढिगण्डकिमा आएको बाढीले ३५ घर बगायो

October 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२५ असोज, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष...बाँकी

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए

October 10, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी, टुभालु र अस्ट्रेलियाको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी हुन उनी ती देशको भ्रमणमा गएका थिए। शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा...बाँकी

प्रधानाध्यापक संघ नेपाल (पान) को तेस्रो राष्ट्रिय शिखर सम्मेलन मंसिर पहिलो साता जनकपुरमा हुदै

October 10, 2026 | Posted by Pradip Nepali |  Uncategorized, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, असोज २४- प्रधानाध्यापक संघ नेपाल (पान) को तेस्रो राष्ट्रिय शिखर सम्मेलन आगामी मंसिर ४ देखि ६ गतेसम्म मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना हुने भएको छ। प्रत्येक वर्ष देशका फरक-फरक प्रदेशहरूमा राष्ट्रिय सम्मेलन आयोजना गर्दै...बाँकी

विद्यार्थी नेता पक्राउपछि संयुक्त विद्यार्थी संगठनको आक्रोश, बिना सर्त रिहाइ माग

October 10, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरबाट पक्राउ परेका विद्यार्थी नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न संयुक्त विद्यार्थी आन्दोलनमा आबद्ध संगठनहरूले माग गरेका छन्। असोज २२ गते त्रिविका पदाधिकारी र स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधिबीच उत्पन्न परिस्थितिबारे छलफल...बाँकी

अदालतमा भोलिदेखि नै दशैँको बिदा

October 9, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ । अदालतमा शनिबारदेखि नै दशैँको बिदा सुरु हुने भएको छ। आइतबार घटस्थापनाको दिन सार्वजनिक बिदा परेपछि शनिबार (भोलि)देखि नै अदालतहरुमा बिदा सुरु हुने भएको हो। सर्वोच्चका अनुसार गोजागत पूर्णिमापछि कात्तिक ७ गतेदेखि अदालतहरु खुला...बाँकी

प्रधानमन्त्री बालेनको मुभमेन्टबारे सूचना दिएको आरोप, एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

October 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२३ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन शाह (बालेन)काे गतिविधिबारे बाहिर सूचना दिएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाल बर्खास्तमा पर्ने भएका छन् । दाहालमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले उनलाई बर्खास्त...बाँकी

३१ हिमाल आरोहणका लागी ७० देशका ७८८ जनालाई अनुमति

October 8, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । शरद् ऋतुमा ३१ हिमाल आरोहणका निम्ति ७८८ जनाले अनुमति लिएका छन् । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ९१ टोलीका ७८८ आरोहीले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। ३१...बाँकी

जुम्लामा आज सार्वजनिक बिदा

October 8, 2026 | Posted by Pradip Nepali |  समाचार
जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको...बाँकी

दसैँमा मनपरी भाडा असुल्न नपाइने, बढी लिए कारबाही

October 8, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ असोज, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने...बाँकी

मोदीलाई रबिको बधाई : नेपाल–भारत सम्बन्ध थप बलियो बनाउने प्रतिबद्धता

October 7, 2026 | Posted by Pradip Nepali |  समाचार, समाज
२१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्वजनिक सेवामा २५ वर्ष पूरा गरेको अवसरमा बधाई तथा शुभकामना दिएका छन्। लामिछानेले मोदीको नेतृत्वमा भारतले गरेको परिवर्तन र तीव्र...बाँकी