आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

‘ज्यानको खतरा छ’ भन्दै निर्वाचन प्रमुखले गगन पक्षलाई आधिकारिकता दिएको देउवाको आरोप

September 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट आफूहरूलाई न्याय मिल्ने विश्वास व्यक्त गरेका छन्। भक्तपुरमा आयोजित बीपी जयन्तीसम्बन्धी कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएको...बाँकी

संसदमा रविको सम्बोधन : राज्यले कहालीलाग्दो सुरुङभित्र नागरिकको प्राण खोजिरहेको छ

September 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्य नागरिकको जीवनरक्षाका लागि ढाल बनेर उभिएको बताएका छन्। बुधबार संसदमा सम्बोधन गर्दै उनले राज्य यतिबेला कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको...बाँकी

संसद् पुगे प्रधानमन्त्री बालेन

September 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सदन पुगेका छन् । उनी केहिबेर अघि संसद् पुगेका हुन् । अहिले रास्वपाका सभापति रवि लामिछानेले सदनमा सम्बोधन गरिरहेका छन् ।...बाँकी

मन्त्री यादव आक्रोसित : उद्योगीलाई पाता नकसेसम्म ग्यास सहज हुँदैन

September 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीलाई पाता नकसेसम्म ग्यास हज नहुने बताएकि छन् । आज उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले ग्यास उद्योगीप्रति आक्रोशित व्यक्त गरेकी हुन् । उद्योगी...बाँकी

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या १३ सय ६७ पुग्यो

September 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ भदौ, काठमाडौं । रसुवा भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ३६७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न...बाँकी

प्रधानसेनापतिसँग छलफलमा प्रधानमन्त्री, आजै प्रहरी र सशस्त्र प्रमुखलाई पनि भेट्ने

September 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र...बाँकी

सरकारलाई प्रचण्डको प्रश्न : जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

September 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ भदौ,काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीले खोजेको परिवर्तनबारे सरकारलाई प्रश्न गरेका छन्। गत वर्षको २४ भदौको विध्वंशको सम्झना गर्दै प्रचण्डले भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र रोजगारी र अवसर बढ्ने...बाँकी

बालेन सरकारले मुख चलाको जति काम पनि गरेको भए धेरैको ज्यान बच्थ्यो : हर्क साम्पाङ

September 9, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
२४ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विपद् व्यवस्थापनमा बालेन सरकारको तयारीदेखि उद्धार र राहत वितरणलाइ लिएर प्रश्न उठाएका छन्। मंगलबार सामाजिक सञ्जालमा आफ्नो बाढी प्रभावित क्षेत्रको स्थलगत अनुभव सार्वजनिक गर्दै साम्पाङले...बाँकी

रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

September 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज संसद् बैठकमा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सदनलाई सम्बोधन गर्न सभामुखसँग विशेष समय माग गरेको...बाँकी

भदौ २४ को घटनाबारे एमालेको प्रश्न : ‘शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो, छानबिन हुनुपर्छ

September 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ भदौ, काठमाडौं । नेकपा एमालेले गत भदौ २३ र २४ गते भएका घटनालाई नेपालको लोकतान्त्रिक इतिहासकै गम्भीर घटनाका रूपमा चित्रण गर्दै त्यसको निष्पक्ष र गहिरो छानबिन गर्न माग गरेको छ। एमाले अध्यक्ष केपी शर्मा...बाँकी