आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म बिजुली दिने

September 14, 2026 | Posted by Pradip Nepali |  समाचार
२९ भदौ, काठमाडौं । रसुवा भोटेकोसी बाढीका कारण नेपालको जलविद्युत् उत्पादन क्षमता घटेपछि भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् निर्यात गर्ने भएको छ। भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बर २०२६ देखि ३१ डिसेम्बर...बाँकी

गगनको प्रस्तावमाथि देउवा पक्षका नेताले गरे छलफल, के गर्लान् निर्णय ?

September 14, 2026 | Posted by Pradip Nepali |  समाचार
२९ भदौ, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षको बैठक अहिले चुनदेवीमा बसेको छ। शशांक कोइरालाको संयोजकत्वमा आज कांग्रेसको कार्यसम्पादन समितिको निर्णयलाई लिएर छलफल गर्न बैठक बसेको हो। कांग्रेसको कार्यसम्पादन समितिले १४ औँ महाधिवेशनमा निर्वाचित पदाधिकारी...बाँकी

पशुपति क्षेत्रमा खटे ४ हजार सुरक्षाकर्मी र ८५५ स्वयंसेवक

September 14, 2026 | Posted by Pradip Nepali |  समाचार
२९ भदौ, काठमाडौं । यस वर्षको हरितालिका तिजका अवसरमा बिहानैदेखि पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको भीड लागेको छ । हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति...बाँकी

भोटेकोशी बाढीः ४ हजार ८९ अझै बेपत्ता, १३ सय ९२ शव फेला

September 14, 2026 | Posted by Pradip Nepali |  समाचार
२९ भदौ, काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेलापरेको छ । बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो...बाँकी

हरितालिका तिज आज, देशभरका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

September 14, 2026 | Posted by Pradip Nepali |  समाचार
२९ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको...बाँकी

च्याउ टिप्न घरबाट निस्किएका जितेन्द्र ६ दिनदेखि बेपत्ता

September 14, 2026 | Posted by Pradip Nepali |  समाचार
२९ भदौ, बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का ६ दिनदेखि बेपत्ता भएका छन् । भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का...बाँकी

भोटेकोशी बाढीबाट २ खर्ब ७४ अर्बको भौतिक क्षति

September 13, 2026 | Posted by Pradip Nepali |  समाचार
२८ भदौ, रसुवा । भोटेकोशी बाढीबाट कुल २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको सरकारी अध्ययनले देखाएको छ। बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक...बाँकी

कृष्णभीरमा नयाँ ट्र्याकको परीक्षण, खाली ग्यास बुलेटबाट गरियो ट्रायल

September 13, 2026 | Posted by Pradip Nepali |  समाचार
२८ भदौ, काठमाडौं । धादिङको कृष्णभीरमा सडक मर्मत सुरु भएको १०औँ दिनमा नयाँ ट्र्याकबाट सवारीसाधन सञ्चालनको परीक्षण गरिएको छ। गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको...बाँकी

तीजको दिन पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

September 13, 2026 | Posted by Pradip Nepali |  समाचार
२८ भदौ, काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ। सोमबार तीजका दिन भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।...बाँकी

सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ घाइते

September 13, 2026 | Posted by Pradip Nepali |  समाचार
२८ भदौ, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ९ जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका-१ रुघाका...बाँकी