भोटेकोसि बाढीले घर–व्यवसाय गुमाएकालाई निःशुल्क मिटरदेखि बिल छुटसम्म
September 16, 2026 | Posted by Pradip Nepali | समाचार
३१ भदौ, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ । बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल तथा...बाँकी







