भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले भेट एस जयशंकरलाई
September 18, 2026 | Posted by Pradip Nepali | समाचार
२ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । भारत भ्रमण रहेका अर्थमन्त्री वाग्लेले आज नयाँ दिल्लीमा जयशंकरसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा दुई देशका आपसी...बाँकी







