Skip
आज : २०८३ कार्तिक १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बडीमालिकामा हिमपातको कहर : बेपत्ता युवक मृत भेटिए, साथीको सकुशल उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १५ गते


Advertisement

बाजुरा । बडीमालिकाबाट फर्किने क्रममा भारी हिमपातका कारण बेपत्ता भएका कञ्चनपुरका २० वर्षीय मनिष बोहरा मृत फेला परेका छन्।

बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार बोहरा त्रिवेणी पाटननजिकै मृत अवस्थामा भेटिएका हुन्।

उनको शव हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याउने तयारी भइरहेको छ।

उनीसँगै रहेका कञ्चनपुरकै २१ वर्षीय सागर कार्कीलाई भने शनिबार हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।


प्रतिकृया दिनुहोस्