Skip
आज : २०८३ कार्तिक १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

न्यायाधीशको नाम जोडिएको प्रकरणमा सर्वोच्चको कडा चासो, निष्पक्ष छानबिन गर्न आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १६ गते


Advertisement

काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आज बसेको बैठकले उठेका प्रश्नबारे निष्पक्ष छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष तत्काल सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

साथै, समाचारबाट विचलित नभई न्यायिक काममा सक्रिय रहन सबै अदालतका न्यायकर्मीलाई आग्रह गरेको छ।

इनम सापकोटा प्रकरणमा सर्वोच्चका केही न्यायाधीशको नाम जोडिएपछि फुलकोर्ट बैठक बसेको हो।


प्रतिकृया दिनुहोस्