Hamro Sanchar

‘मेरी बास्सै’की अप्सरा आमाको निधन : पशुपति आर्यघाटमा अन्त्येष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २१ गते


काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य सिरियल मेरी बास्सैकी कलाकार लक्ष्मी श्रेष्ठ ९अप्सरा आमा०को निधन भएको छ ।

श्रेष्ठको शुक्रबार राति निधन भएको केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला ९विमली०ले जानकारी दिइन्।

श्रेष्ठ ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिकामा थिइन् । उनको यो भूमिका धेरै रुचाइएको थियो ।

श्रेष्ठ लामो समयदेखि स्तन क्यान्सर पीडित थिइन् । उनकै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।


प्रतिकृया दिनुहोस्