Hamro Sanchar

चर्चा बटुल्दै भरतको काठे लोकदोहोरी आकाशैमा लागेको तारा (भिडियोसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २१ गते


काठमाडौं । भरत शिवाको काठे लोकदोहोरी आकाशैमा लागेको ताराले चर्चा बटुल्दै गएको छ ।

दोलखाको पवटी घर भएका भरत शिवाको सब्द तथा संगीत रहेको गीतले श्रोता तथा दर्शकको मन जित्न सफल भएको छ ।

इरिका डिजिटल स्टुडियोबाट सार्वजनिक भएको गीतमा भरत र प्रतिमा अर्याले स्वर दिएका छन् । भने निहारिका थापा र सन्जिभ ठकुरीले अभिनय गरेको गीतको भिडियो निकै राम्रो बनेको छ ।

हेर्नुहोस् भिडियोttps://www.youtube.com/watch?v=4WXgEm3Z–E


प्रतिकृया दिनुहोस्