November 13, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
पोर्चुगल । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ । दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते ९२३ अक्टोबर...बाँकी November 12, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । दक्षिण कोरियामा ट्रकले ठक्कर दिँदा नेपाली छात्राको मृत्यु भएको छ। दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावासका अनुसार ओन्जु सहरमा सडक पार गर्ने क्रममा झापाकी २२ वर्षीया मनीषा दाहाललाई शनिबार ट्रकले ठक्कर दिएको हो। गम्भीर...बाँकी October 19, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । सरकारले विभिन्न देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको हो। उनीहरुलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको सञ्चार तथा सूचना...बाँकी October 14, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । गाजामा बन्धक बनाइएका नेपाली विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इसराइललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले सोमबार साँझ रेडक्रसमार्फत...बाँकी October 13, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । हमासले नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो । हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको...बाँकी October 10, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी अमेरिकी योजनालाई अनुमोदन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो । प्रधानमन्त्री नेतन्याहूले यसलाई एक ऐतिहासिक विकासको संज्ञा दिँदै...बाँकी October 8, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारको कानुनको पालना गर्न अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दै भनेको छ, “कतारमा विभिन्न पेसा र व्यवसायमा कार्यरत रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी...बाँकी October 8, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । डोनाल्ड ट्रम्प दोस्रोपटक २०२५ जनवरीमा राष्ट्रपति बनेयता जुलाई महिनासम्म विभिन्न अपराधमा ७ नेपालीलाई अमेरिकाबाट निकालिएको छ। यसमा धेरैजसो यौन अपराधमा संलग्न छन्। अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन ९आईसीई० बाट प्राप्त विवरणअनुसार यौन दुर्व्यवहार,...बाँकी September 24, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
प्रवास,
मुख्य समाचार,
समाचार
लन्डन । बेलायतमा आयोजित वर्ल्ड कराते च्याम्पियनसीप २०२५ मा नेपाली बाबु–छोराले नै पदक जितेका छन् । वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले १९ देखि २१ सेप्टेम्बरसम्म के टु एरिना क्रलीमा आयोजना गरेको प्रतियोगितामा १२ वर्षीय...बाँकी