Hamro Sanchar

गृहपृष्ठ प्रवास, मुख्य समाचार, समाचार

इजरायलमा युद्ध चर्किएपछि दूतावासले भन्यो : घरबाहिर ननिस्कनू

June 15, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । इजरायलको राजधानी तेल अभिभस्थित नेपाली दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । दूतावासलेआज एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थान आसपासमै रहन...बाँकी

गुनासा सुन्ने र समस्याको समाधान गर्न राजदूतावास सधैँ तयार छ- राजदुत लम्साल

June 8, 2025 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले श्रम बजार, सुरक्षित रोजगारी तथा वित्तीय सचेतनाको सम्बन्धमा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक वैदेशिक रोजगारीका बहुआयामिक पक्षबारे जानकारी दिन कार्यक्रमको...बाँकी

अमेरिकाले रोक्यो ‘स्टुडेन्ट भिसा

May 28, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका दूतावासहरुलाई स्टुडेन्ट भिसा सम्बन्धी आवेदन र अन्तर्वार्ता रोक्न निर्देशन जारी गरेको छ । विदेश मन्त्री मार्को रुबिओले अर्को आदेश जारी नभएसमम स्टुडेन्ट भिसा जारी नगर्न मेमो...बाँकी

सर्वोच्चमा रविकाे बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि सुनुवाइ

May 23, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । पूर्वगृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका...बाँकी

पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक जना नेपाली पक्राउ

May 22, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको दिल्ली प्रहरीले एक गोप्य अपरेशन सञ्चालन गरेर एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ। दिल्ली प्रहरीले (स्लिपर सेल नेटवर्क) गुप्तचरहरूको नेटवर्कलाई भत्काउँदै दुई जना एजेन्टलाई पक्राउ गरेको भारतीय टेलिभिजन संस्था एनडिटिभीले...बाँकी

पूर्वराजालाइ सिटौलाले भने : गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन

March 17, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तन पक्षधर सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला भएको बताएका छन् । आज राष्ट्रियसभा बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहले राजा आउँछ भनेर सर्वसाधारणलाई भड्काएको...बाँकी

बाना निर्वाचनमा सचिव पदका उम्मेदवार खत्रीको पक्षमा माहौल बन्दै

March 16, 2025 | Posted by Pradip Nepali |  प्रवास
बाल्टिमोर, चैत ३- बाल्टिमोर एसोसियसन अफ नेप्लीज इन अमेरिका (बाना) को आगामी २०२५-२०२८ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिएका सुशील खत्रीको पक्षमा माहौल बन्दै गएको छ । सचिव पदका उम्मेदवार खत्रीलाई सबै क्षेत्र र पक्षबाट...बाँकी

भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा नेपाली विद्यार्थीको मृत फेला

February 17, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौँ । एक जना नेपाली विद्यार्थी भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा मृत फेला परेकी छन् । भुवनेश्वरको पाटिया क्षेत्रमा रहेको उक्त होस्टलमा नेपाली विद्यार्थीको शव शंकास्पद अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको हो ।...बाँकी

अब यूएईबाट पनि नेपालीलाई श्रम स्वीकृति

February 14, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्न थालेको छ। बिहीबार दुबईमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सेवा आरम्भ गरे। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल...बाँकी

कुवेतबाट नेपाल आउँदा आकाशमै मृत्यु, कुवेततिरै फिर्ता भयो जहाज

January 3, 2025 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, पुस १९-  कुवेतबाट काठमाडौं आउँदा-आउँदै एक नेपाली श्रमिकको आकाशमै मृत्यु भएको छ । हिमालयन एयरको उडान नम्बर H9572 विमानमा सवार मकवानपुर स्थायी ठेगाना भएका ३९ बर्षिय दिनेश थापाको हृदयघातका कारण मृत्यु भएको हो ।...बाँकी