किर्गीस्तानमा तनाव : नेपालीलाई घरबाहिर ननिस्कन अपिल
May 19, 2024 | Posted by Pradip Nepali | प्रवास
काठमाडौं, जेठ ६- सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका...बाँकी








