कुवेतस्थित नेपाली राजदूतावासले गर्यो “श्रमिक सचेतना” अन्तरक्रिया
February 24, 2024 | Posted by Pradip Nepali | प्रवास
काठमाडौं, फागुन १२- कुवेतस्थित नेपाली राजदूतावासले “श्रमिक सचेतना” बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । राजदूतावासले शुक्रबार त्यहाँको साबस्थित कोस्टा डेल सोल रेष्टुरेन्टमा एनआरएनएलगायत कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाहरु र पत्रकारबीच “श्रमिक सचेतना” बिषयक अन्तरक्रिया कार्यक्रम गरेको...बाँकी



