Hamro Sanchar

गृहपृष्ठ प्रवास

इजरायलमा मारिएका ४ जना नेपाली विद्यार्थीको शव आज ल्याइँदै

October 21, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, कात्तिक ४- दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये चार जनाको शव आज (शनिबार) नेपाल ल्याइँदै छ । कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो...बाँकी

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि, तीन जना घाइते (नामावलीसहित)

October 8, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौ, असोज २१- प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएअनुसार मृत्यु हुनेमा...बाँकी

एनआरएनए केन्द्रिय अध्यक्षका प्रत्यासी महेश श्रेष्ठद्धारा एनसिसी कुवेतको राहत कोषमा ५ लाख सहयोग

October 3, 2023 | Posted by Pradip Nepali |  प्रवास
कुवेत, असोज १६- गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले एनसिसी कुवतेको राहत कोषमा ५ लाख सहयोग गरेका छन् । एनसिसी कुवेतले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमका कुवेत पुगेका अध्यक्षका उम्मेदवार श्रेष्ठले राहत...बाँकी

प्रवासी नेपाली एकता मञ्च कुवेतको अध्यक्षमा पुनः युवराज गैरे

September 30, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, असोज १३- नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको अध्यक्षमा पुनः युवराज गैरे चयन भएका छन् । मञ्चको शुक्रबार सम्पन्न ३औं राष्ट्रिय अधिबेशनले अध्यक्षमा गैरेसहित ३३ सदस्यीय कार्यसमिति...बाँकी

आरके शर्माद्धारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

September 28, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, असोज ११- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को अध्यक्ष पदमा आरके शर्माले उम्मेदवारी घोषणा गरेका छन् । अक्टोबर १७ देखि काठमाडौंमा हुने ११ औं महाधिवेशनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्दैछ ।...बाँकी

कुवेत पुगेकी रत्नकुमारी हप्ता दिनमै अस्ताइन्

September 27, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, असोज १०- संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ९ घर भएकी रत्नकुमारी तामाङको कुवेत पुगेको हप्ता दिनमै ज्यान गएको छ । घरेलु कामदारमा कुवेत पुगेकी उनि त्यहाँ पुगेपछि काममा गएकाे पहिलाे दिनमै स्वास्थ्यमा समस्या  भएपछि...बाँकी

नेपाल कुवेत सरोकार समाजको अध्यक्षमा सुर्य लामा निर्वाचित

September 23, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, असोज ६- नेपाल कुवेत सरोकार समाजको अध्यक्षमा सुर्य लामा सर्वसम्मत निर्वाचित भएका छन् । कुवेतको जिलिबस्थित रिदम हलमा शुक्रवार सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा लामा निर्वाचित भएका हुन् । समाजले अधिवेशनबाट ६१ जनाको कार्यसमिती चयन...बाँकी

दुखिको अभिभावक बन्दै अखिल भारतीय एकता मंच

September 12, 2023 | Posted by Pradip Nepali |  प्रवास, बिचार-ब्लग
काठमाडौ । अखिल भारतीय नेपाली एकता मंच (अ भा ने )भारतमा रहेका प्र नेपालीहरुकाे अभिभाक बन्दै आएको छ । पन्जाब प्रान्तबाट नबराज सेढाईको संयोजकत्वमा रहेको (अ भा ने) भारतमा रहेर समस्यामा परेका नेपालिकाे सहारा बनेको...बाँकी

प्रवासी नेपाली एकता मञ्च कुवेतको राष्ट्रिय महाधिवेशन असोज १२ मा, यी दुइ केन्द्रिय नेता हुनेछन् सहभागी

September 10, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, भदौ २४- नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको राष्ट्रिय महाधिवेशन आउँदो असोज १२ मा हुने भएको छ । केहिदिन अघि बसेको मञ्चको बैठकले असोज १२ मा ३औं...बाँकी

कलाकार एलिना चौहान र खेम सेन्चुरि कुवेतमा

August 9, 2023 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं, साउन २४- गायिका एलिना चौहान र गायक खेम सेन्चुरि कुवेत पुगेका छन् । लुम्बिनी समाज नेपाल कुवेतको ‘लुम्बिनी मेघा म्युजिक शो’का लागि उनीहरु बुधबार बिहान कुवेत पुगेका हुन् । कलाकारद्धय चौहान र सेन्चुरि स्थानीय...बाँकी