भारतमा बस दुर्घटना, दुई नेपालीको मृत्यु
June 21, 2024 | Posted by Pradip Nepali | प्रवास
सिम्ला, असार ७- भारतको हिमाञ्चल प्रदेशको सिम्लामा शुक्रबार बिहान भएको बस दुर्घटनामा चारजनाको मृत्यु भएकोमा दुई नेपाली परेका छन् । हिमाञ्चाल प्रदेश रोड ट्रान्सपोर्ट कर्पोरेसन (एचआरटीसी)को सो बस दुर्घटनामा मृत्यु हुनेमा चालक करम दास, सहचालक...बाँकी








