आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २८ गते


Advertisement

काठमाडौं, जेठ २८- रुसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा रुसी सेनामा रहेका लम्जुङका सन्देश थापाको मृत्यु भएको हो ।

थापा अघिल्लो सालको कार्तिक महिनामा रुसी सेनामा भर्ना भएका उनका परिवारले जनाएको छ ।

उनीसंगै रुसी सेनामा कार्यरत ४१ जनाका परिवारले मृत्यु भएको खबरले नेपालमा दाहसंस्कार गरिसकेका छन् । तर नेपाल सरकारले भने २३ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ ।


प्रतिकृया दिनुहोस्