Hamro Sanchar

गृहपृष्ठ प्रवास, मुख्य समाचार, समाचार

यूएईको नियम पालना गरिदिन नेपालीलाई अबुधाबी दूतावासको आग्रह

September 24, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
  काठमाडौं । नेपाली राजदूतावास, अबुधाबीले संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीलाई त्यहाँको नियम पालना गर्न आग्रह गरेको छ। मंगलबार अत्यन्त जरुरी सूचना प्रकाशित गरी दूतावासले संयुक्त अरब इमिरेट्समा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका नेपालीहरूलाई...बाँकी

‘बिदाई तस्बिर’ भन्दै विपिन  सहित हमासले  सार्बजनिक गर्‍यो  ४८ जनाको फाेटाे

September 20, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाई तस्बिर’ भन्दै ४८ जनाको तस्बिर राखेको छ। समाचार संस्था अलजजिराका अनुसार हमासको लडाकु दस्ताले ४८ जना नै कैदी बन्दी रहेको बताएको छ।...बाँकी

अब नेपालीहरु भिजिट र वर्किङ दुवै भिसामा दुबई जान नपाउने

September 17, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौँ । संयुक्त अरब इमिरेट्स ९यूएई०ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ । एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिटरवर्किङ दुवै भिसा बन्द गरेको छ । उनले कहिलेसम्मका लागि बन्द...बाँकी

भारतमा गाडी दुर्घटना : ४ नेपालीको मृत्यु, २ जना घाइते

September 16, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका(४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६...बाँकी

साउनमा विदेशमा रहेका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पठाए

September 16, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं  । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा रहेका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रकम देशभित्र पठाएका छन् । आर्थिक वर्ष २०८२र८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९।९ प्रतिशतले बढेको...बाँकी

अमेरिकाले ६ हजार विदेशी विद्यार्थीको भिसा रद्द गर्‍यो

August 19, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । अमेरिकाले मुलुकको कानुन तोडेको र तोकिएको अवधिभन्दा बढी समय बसेको भन्दै ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ। बीबीसीका अनुसार अमेरिकाको विदेश मन्त्रालयले तीमध्ये धेरैजसो मादक पदार्थ पिएर गाडी चलाएका, चोरी...बाँकी

यूएई सरकारले दियो १२० नेपालीलाई आममाफी

August 17, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० जना नेपालीलाई सजाय माफ गरेको छ। नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको...बाँकी

कुवेतमा विषाक्त मदिरा सेवन : मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

August 15, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
यूएई । कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । ज्यान गुमाएका २३ एसियाली नागरिकमध्ये १६ जना नेपाली रहेको नेपाली दूतावासलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले पुष्टि...बाँकी

कार दुर्घटनामा परि अमेरिकामा २ जना नेपाली विद्यार्थीको मृत्यु

July 15, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकामा कार दुर्घटनामा परेर लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका...बाँकी

इजरायलबाट स्वदेश फर्कन ६ सयजना नेपालीले टिपाए नाम

June 20, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलबाट नेपाल फर्कन ६ सयजनाले नाम टिपाएको जनाएको छ । इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टल खोलेर विवरण लिन सुरू गरिएको थियो । उक्त पोर्टलमा हालसम्म ६०० जनाभन्दा...बाँकी