कतारमा १३ जना नेपाली कैदीले पाए आममाफी
January 2, 2026 | Posted by Pradip Nepali | प्रवास
काठमाडौं । कतारले त्यहाँका विभिन्न जेलमा रहेका १३ नेपाली कैदीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी कतारको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा १३ नेपाली कैदीलाई आममाफी दिएको जानकारी गराएको हो।...बाँकी








