Skip

Hamro Sanchar

यूएई सरकारले दियो १२० नेपालीलाई आममाफी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १ गते


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० जना नेपालीलाई सजाय माफ गरेको छ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।

दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको हो ।


प्रतिकृया दिनुहोस्