Hamro Sanchar

मालपोत तथा नापी सेवा सञ्चालन गर्ने देशकै पहिलो नगरपालिका कागेश्वरी, अन्य स्थानीय तहका लागि सिकाइको केन्द्र बन्दै

सेवा सिक्न ललितपुर महानगर प्रमुख महर्जन पुगे कागेश्वरी

काठमाडौं, मंसिर २- स्थानीय तहबाटै मालपोत तथा नापीसम्बन्धी जग्गा प्रशासन सेवा सञ्चालन गरेर देशभर उदाहरणीय बनेको कागेश्वरी मनोहरा नगरपालिका अहिले अन्य स्थानीय तहका लागि सिकाइको केन्द्र बनेको छ। नगरपालिकाले सञ्चालन गरिरहेको जग्गा प्रशासन सेवाबारे जानकारी...

कागेश्वरी मनोहरा–४ मा एकैपटक १० करोड माथिका चार सडक कालोपत्रे हुँदै

एक महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–४ मा एकैपटक १० करोड १० लाख रुपैयाँभन्दा बढी लागतका चारवटा सडक कालोपत्रे हुने भएका छन्। लामो समयदेखि कच्ची तथा जीर्ण अवस्थामा रहेका सडक कालोपत्रे हुने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। नगरपालिकाको वडा नं. ४ अन्तर्गत विभिन्न स्थानका चारवटा सडकलाई एकैसाथ कालोपत्रे गर्न लागिएको हो।...

दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोज केसीलाई दिइयाे जिम्मेवारी

काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई नयाँ जिम्मेवारी दिएको एक मन्त्रीले जानकारी दिए । कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । कार्कीले गत २०८२ कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हालेका...

पत्रकार पक्राउ घटनाप्रति प्रेस काउन्सिलको गम्भीर आपत्ति

काठमाडौं । सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ। शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको भन्दै काउन्सिलले यस्तो कार्यले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक...

  1. कागेश्वरी मनोहरा–४ मा एकैपटक १० करोड माथिका चार सडक कालोपत्रे हुँदै
  2. अब कागेश्वरी मनोहराबाटै प्यान कार्ड पाइने, हट्यो कोटेश्वर र जोरपाटी धाउन पर्ने बाध्यता
  3. गोठाटार–भैमाल खानेपानी समितिको अध्यक्षमा पुनः मनोहर चापागाईं सर्वसम्मत
  4. नापी कार्यलाई प्रविधिमैत्री बनाउँदै कागेश्वरी मनोहरा, DGPS कन्ट्रोल प्वाइन्ट स्थापनाको तयारी
  5. दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोज केसीलाई दिइयाे जिम्मेवारी
  6. जापानको ओत्सुकी सिटीसँग कागेश्वरीको महत्वपूर्ण समझदारी, युवालाई अध्ययन र रोजगारीको अवसर
  7. सुनको मूल्यमा फेरि ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३ सय घट्यो
  8. राजनविक्रम थापा बने बिमा प्राधिकरणको अध्यक्ष
  9. एनपीएलमा आज जनकपुर र पोखराबीच भिडन्त, दुवैलाई जितको खोजी
  10. प्रधानमन्त्री बालेनलाई गगनकाे कडा जवाफ : ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन
  1. विवाह बन्धनमा बाँधिँदै मुकुल ढकाल र निशा डाँगी
  2. दुई पूर्वश्रममन्त्रीसहित ६ जना सीआईबीको फन्दामा
  3. कमिल मिशाराको शतकमा चितवनको शानदार जित, काठमाडौं बाहिरियो
  4. एनपीएलमा कमिल मिशाराको विस्फोटक शतक, चितवनको बलियो ब्याटिङ
  5. ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ प्रधानमन्त्री बालेनसँगै भारत नजाने
  6. प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ४७ करोड जम्मा
  7. मालपोत तथा नापी सेवा सञ्चालन गर्ने देशकै पहिलो नगरपालिका कागेश्वरी, अन्य स्थानीय तहका लागि सिकाइको केन्द्र बन्दै
  8. कार्कीको रिटमा सर्वोच्चको आदेश, सरकारको निर्णय यथावत्
  9. ओलीको दाबी : एमाले फेरि सरकारमा फर्किन्छ
  10. बराह सहकारीका मुख्य योजनाकार पक्राउ
समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ४७ करोड जम्मा

काठमाडौं । भोटेकोसी बाढी प्रभावितको सहयोगका लागि सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी...

मालपोत तथा नापी सेवा सञ्चालन गर्ने देशकै पहिलो नगरपालिका कागेश्वरी, अन्य स्थानीय तहका लागि सिकाइको केन्द्र बन्दै

सेवा सिक्न ललितपुर महानगर प्रमुख महर्जन पुगे कागेश्वरी

काठमाडौं, मंसिर २- स्थानीय तहबाटै मालपोत तथा नापीसम्बन्धी जग्गा प्रशासन सेवा सञ्चालन...

राजनीति

विवाह बन्धनमा बाँधिँदै मुकुल ढकाल र निशा डाँगी

२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री मुकुल ढकाल...

दुई पूर्वश्रममन्त्रीसहित ६ जना सीआईबीको फन्दामा

२ मंसिर, काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकसँग जोडिएको...

अन्तर्राष्ट्रिय

रुसी सेनाको यातायात विमान एएन-१२

२ मंसिर, काठमाडौं । रुसको दक्षिणपश्चिमी साइबेरियामा मंगलबार रुसी सेनाको यातायात विमान एएन-१२ु दुर्घटना भएको छ। दुर्घटनामा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुस सञ्चारमाध्यमी इजवेस्टियाुका अनुसार विमान उडिरहेका बेला सिधै जमिनमा खस्यो र आगो लाग्यो। यद्यपि दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन। सरकारी समाचार संस्था आरआईएले रुसको...

बहराइनमा इरानद्वारा पुनः ड्रोन आक्रमण, खाडीमा तनाव चुलियो

२ मंसिर, तेहरान । इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ । पाँच दिनभित्र बहराइनमाथि तीनपटक आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव बढेको छ । यसैबीच, अमेरिकाविरुद्ध ‘डर्टी बम’ प्रयोग...

जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ

१ मंसिर, काठमाडौं । केन्द्रीय कारागार सुन्धारा काठमाडौंबाट फरार भएका दुईजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका सुरेन्द्र भुजेल र सिन्धुलीका भीमबहादुर वाइबा रहेका छन् । जिल्ला...

एनभिडियाको सीईओमा हुआङ फर्किए आपत्ति छैन : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्वसीईओ जोनसन हुआङ पुनः नेतृत्वमा फर्किए आफूलाई कुनै आपत्ति नहुने बताएका छन्। हुआङले दुई महिलासँगको सम्बन्धबारेका विवरण सार्वजनिक भएपछि केही दिनअघि पदबाट राजीनामा...

अर्थ-बिजनेस

सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ सस्तियो

२ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहँदा आज एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यसको मूल्य २ लाख ६७ हजार २०० रुपैयाँ थियो। यस्तै, चाँदीको...

२० उत्कृष्ट करदाताको सूची सार्वजनिक, सूर्य नेपालदेखि भाटभटेनीसम्म सम्मानित

काठमाडौँ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न २० विधाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ। सबैभन्दा बढी आयकर तिर्ने संस्थामा सूर्य नेपाल र व्यक्तिगततर्फ राजबहादुर शाह...

सुनको मूल्य एकैदिन तोलामा १ हजार ९०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेर प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन आज १ हजार...

बिशेष

कालीमाटीमा गोलभेँडाको भाउ किलोकै १०० नाघ्यो, अरु तरकारीको कति?

१४ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडासहितका केही तरकारीको भाउ बढ्दा बोडी, लौका, घिरौँला,...

एमाले अध्यक्ष ओलीसँग सञ्चारमन्त्री खरेलको भेटवार्त

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर मन्त्री खरेलले भेटवार्ता...

प्रवास

साउदीमा अमेजनका गोदाममा नेपाली श्रमिकमाथि शोषण, कामबाट निकालेर महिनौँ तलब रोक्ने गरेको खुलासा

काठमाडौं । साउदी अरबस्थित अमेजनका गोदाममा कार्यरत नेपाली र भारतीय श्रमिकले कामबाट निकालिने धम्की, तलब नपाउने र दुर्व्यवहार भोग्नुपरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ। एम्नेस्टीको प्रतिवेदनअनुसार तेस्रो पक्षका कम्पनीमार्फत भर्ना भएका श्रमिकलाई अमेजनले जुनसुकै बेला कामबाट हटाउन सक्ने र त्यसपछि महिनौँसम्म पारिश्रमिक नदिने गरिएको छ। कामको लक्ष्य पूरा गर्न अत्यधिक दबाब...

एनआरएनएले राहत कोषमा जम्मा गर्‍यो १ करोड रुपैयाँ

१५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रकम हस्तान्तरण गरेको छ।...

बाढी पीडितलाई एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनको १० लाख सहयोग

१४ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि रु। १० लाख सहयोग गर्ने भएका छन्।...

अन्तर्राष्ट्रिय

रुसी सेनाको यातायात विमान एएन-१२

२ मंसिर, काठमाडौं । रुसको दक्षिणपश्चिमी साइबेरियामा मंगलबार रुसी सेनाको यातायात विमान...

बहराइनमा इरानद्वारा पुनः ड्रोन आक्रमण, खाडीमा तनाव चुलियो

२ मंसिर, तेहरान । इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ...

विज्ञान प्रविधि

अब कागेश्वरी मनोहराबाटै प्यान कार्ड पाइने, हट्यो कोटेश्वर र जोरपाटी धाउन पर्ने बाध्यता

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रका स्थायी बासिन्दा तथा व्यवसायीलाई लक्षित...

नापी कार्यलाई प्रविधिमैत्री बनाउँदै कागेश्वरी मनोहरा, DGPS कन्ट्रोल प्वाइन्ट स्थापनाको तयारी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्रको नापी तथा नक्साङ्कन कार्यलाई थप...

कला साहित्य

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद...

मोतीशोभाको साहित्यिक उडानः ३ भाषाका ५ पुस्तक एकैसाथ विमोचित

२१ कार्तिक, काठमाडौं । साहित्यकार मोतीशोभा श्रेष्ठका नेपाली, नेपाल भाषा र अंग्रेजी...

मनोरञ्जन

‘ककाकिकी’को प्रचारमा प्रहरी पक्राउको स्टन्टले विवाद, मनोज गजुरेलले मागे माफी

काठमाडौँ । चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको प्रहरी पक्राउसम्बन्धी नाटकीय प्रस्तुतिले विवाद सिर्जना गरेपछि हास्यकलाकार मनोज गजुरेलले सार्वजनिक रूपमा माफी मागेका छन्। चलचित्रको प्रचारका क्रममा कलाकारहरूलाई प्रहरीले पक्राउ गरी भ्यानमा राखेको दृश्य प्रस्तुत गरिएको थियो। उक्त शैलीले दर्शकमा वास्तविक घटनाकै भ्रम सिर्जना गरेपछि सामाजिक सञ्जालमा आलोचना भएको हो। गजुरेलले...

८ दिनमै ‘रामायण’को कमाइ हजार करोड पार

२७ कार्तिक, काठमाडौं ।बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको ८ दिनमै विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारू ग्रस कमाइ गर्दै बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ। स्याकनिल्कका अनुसार फिल्मले...

‘कबड्डी ५’को कमाइ १२ करोड नाघ्यो

२४ कार्तिक, काठमाडौं । दयाहाङ राई अभिनीत फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको १७ दिनमै १२ करोड ३९ लाख रुपैयाँभन्दा बढी कमाएको छ। चलचित्र विकास बोर्डका अनुसार...

‘पाँच पाण्डव’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न पाउने

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘पाँच पाण्डव’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। यससँगै सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउने भएका छन्। कात्तिक २० गतेदेखि...

यौन-स्वास्थ्य

आन्दोलन स्थगित गर्दै नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने

१ मंसिर, काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन...

आज विश्व मधुमेह दिवस

२८ कात्तिक, काठमाडौं । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न...

बिचित्र संसार

स्पेसएक्सको रकेट आज चन्द्रमामा ठोक्किदै ! पृथ्वीलाई होला खतरा ?

२० साउन, काठमाडौं । स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा...

सिरहामा आमा–छोरा मृत फेला, ९ महिने छोरा गम्भीर, श्रीमान् सम्पर्कविहीन

सिरहा । सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका...

    खेलकुद

    कमिल मिशाराको शतकमा चितवनको शानदार जित, काठमाडौं बाहिरियो

    काठमाडौं । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। आज त्रिवि क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा चितवनले काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि यात्रालाई जीवित राखेको हो। पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट...

    एनपीएलमा कमिल मिशाराको विस्फोटक शतक, चितवनको बलियो ब्याटिङ

    २ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजका ओपनर कमिल मिशाराले काठमाडौं गोर्खाजविरुद्ध शानदार शतक प्रहार गरेका छन्। मिशाराले ५३ बलमा ४ चौका र ८...

    आज एनपीएलमा चितवन र काठमाडौं भिड्दै, जित्ने टोली क्वालिफायर्समा पुग्ने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आज चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा अघि बढ्ने लक्ष्यसहित...

    मोडेल वाच

    कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।...