Hamro Sanchar

बालेनको भारत भ्रमणपछि पत्नी सबिनाको स्टाटस : ‘नेपाल–भारत मित्रता अमर रहोस्’

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि उनकी पत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमा नेपाल–भारत मित्रतालाई लिएर छोटो स्टाटस लेखेकी छन्। उनले फेसबुकमा ‘नेपाल–भारत मित्रता अमर रहोस्१’ भन्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धप्रति सकारात्मक भावना...

प्रधानमन्त्री बालेनद्वारा मोदीलाई नेपाल भ्रमणको निम्तो

७ मंसिर, काठमाडौं  । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन्। आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि आयोजित संयुक्त मिडिया ब्रिफिङमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल आउन निम्तो दिएका हुन्। ‘सम्पूर्ण नेपाली जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई नेपाल भ्रमणको...

कागेश्वरी मनोहरामा एकैपटक चार ठूला आयोजना अघि बढ्दै, निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रका चारवटा ठुला र महत्वपूर्ण पूर्वाधार आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। नगरपालिकाले सडक निर्माण, स्वास्थ्य पूर्वाधार तथा अन्य विकास निर्माणका कामलाई अघि बढाउने उद्देश्यसहित निर्माण व्यवसायीबाट विद्युतीय माध्यममार्फत बोलपत्र माग गरेको हो। नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार वडा नं. ३ र ४ जोड्ने...

पद र पैसाको मोहले कांग्रेस कमजोर भयो, एकता नभए कसैले बचाउन सक्दैन : शशांक

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न नसक्दा कांग्रेस कमजोर बन्दै गएको बताएका छन्। आइतबार भैरहवामा देउवा समूहको रुपन्देही जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेसलाई बाहिरी शक्तिले भन्दा आफ्नै नेताकार्यकर्ताले हराइरहेको टिप्पणी गरेका छन्। नेताहरू पद र पैसाको पछि लाग्नुभन्दा राष्ट्र विकासमा केन्द्रित...

  1. कागेश्वरी मनोहरा–४ मा एकैपटक १० करोड माथिका चार सडक कालोपत्रे हुँदै
  2. कागेश्वरी मनोहरामा एकैपटक चार ठूला आयोजना अघि बढ्दै, निर्माणका लागि बोलपत्र आह्वान
  3. अब कागेश्वरी मनोहराबाटै प्यान कार्ड पाइने, हट्यो कोटेश्वर र जोरपाटी धाउन पर्ने बाध्यता
  4. गोठाटार–भैमाल खानेपानी समितिको अध्यक्षमा पुनः मनोहर चापागाईं सर्वसम्मत
  5. नापी कार्यलाई प्रविधिमैत्री बनाउँदै कागेश्वरी मनोहरा, DGPS कन्ट्रोल प्वाइन्ट स्थापनाको तयारी
  6. दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोज केसीलाई दिइयाे जिम्मेवारी
  7. जापानको ओत्सुकी सिटीसँग कागेश्वरीको महत्वपूर्ण समझदारी, युवालाई अध्ययन र रोजगारीको अवसर
  8. बझाङमा अटो दुर्घटना : तीन जनाको ज्यान गयो, बालक बेपत्ता
  9. राजनविक्रम थापा बने बिमा प्राधिकरणको अध्यक्ष
  10. मालपोत तथा नापी सेवा सञ्चालन गर्ने देशकै पहिलो नगरपालिका कागेश्वरी, अन्य स्थानीय तहका लागि सिकाइको केन्द्र बन्दै
  1. दानबहादुरलाई आईजीपीमा फर्किन सर्वोच्चको अस्वीकार, मनोजलाई काम गर्न बाटो खुला
  2. कांग्रेसको नयाँ कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक
  3. कात्तिक मसान्तसम्म नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब
  4. अब सातै प्रदेशमा ट्रमा सेन्टर !
  5. अब स्वास्थ्य बीमा कार्डको फोटोकपीबाटै उपचार गर्न पाइने
  6. बजारको मागअनुसार ग्यास आपूर्ति बढाउन निगमको ताकेता
  7. लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान
  8. ‘पच्चीस पच्चीस’को छायांकन सुरु, चर्चित कलाकारको जमघट
  9. एकै दिन तोलामा साढे ६ हजारले घट्यो सुनको मूल्य
  10. विमानस्थलमा तस्करीको नयाँ शैली, २ किलोबढी सुन सहित चिनियाँ महिला पक्राउ
समाचार

दानबहादुरलाई आईजीपीमा फर्किन सर्वोच्चको अस्वीकार, मनोजलाई काम गर्न बाटो खुला

काठमाडौं, मंसिर ९। सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वआईजीपी दानबहादुर कार्कीलाई तत्काल पुनर्बहाली...

अब सातै प्रदेशमा ट्रमा सेन्टर !

९ मंसिर, काठमाडौं । सरकारले सडक दुर्घटना तथा विपद्मा घाइते हुने नागरिकलाई...

राजनीति

कांग्रेसको नयाँ कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा...

दुईतर्फी हवाई रुट सहमति स्वागतयोग्य, महेन्द्रनगर र नेपालगञ्जमा पनि जोड दिनुपर्छ : भट्टराई

९ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भैरहवाबाट दुईतर्फी हवाई...

अन्तर्राष्ट्रिय

इरानका ७ सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने गालिबाफको अडान

९ मंसिर, काठमाडौं । इरानले आफ्ना सातवटै माग पूरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने स्पष्ट पारेको छ। इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले मंगलबार संसद्‌मा सम्बोधन गर्दै यस्तो अडान सार्वजनिक गरेका हुन्। उनका अनुसार सबै मोर्चामा युद्ध अन्त्य, लेबनानमाथि इजरायली आक्रमण रोक्नुपर्ने, इरानमाथिको समुद्री नाकाबन्दी हटाउनुपर्ने र अमेरिकी...

परीक्षामा चिट चोरी, नैतिक जिम्मेवारी लिँदै दक्षिण कोरियाका शिक्षामन्त्रीले छाडे पद

७ मंसिर, काठमाडौं । दक्षिण कोरियामा राष्ट्रिय कलेज प्रवेश परीक्षामा चिट चोरी भएको घटनाको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्री चोई क्यो-जिनले पदबाट राजीनामा दिएका छन्। ‘सुनेउङ’ नामले चिनिने उक्त परीक्षा लाखौँ...

इरानको निशानामा बहराइनका अमेरिकी सैन्य राडार, दुईवटा ध्वस्त पारेको दाबी

६ मंसिर, काठमाडौं । बहराइनमा तैनाथ अमेरिकी सैन्य संरचनामाथि इरानले आक्रमण गरेको दाबी गरेको छ। इरानी रिभोलुसनरी गार्ड्सले अल–रिफा र अवलीस्थित सैन्य अखडामा रहेका प्याट्रियट प्रणालीका दुई राडारलाई मिसाइल तथा...

बंगलादेशमा हिंसा भड्कियो, हसिना समर्थकका ५० घरमा आगजनी : ४ जनाकाे मृत्यु

ढाका । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकलाई लक्षित गरी व्यापक आगजनी र तोडफोड भएको छ। नरैल जिल्लामा अवामी लिगसँग आबद्ध व्यक्तिका करिब ५० घरमा क्षति पुगेको छ। बीएनपीका दुई कार्यकर्ताको...

अर्थ-बिजनेस

कात्तिक मसान्तसम्म नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब

९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो ४ महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ०८ प्रतिशत हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार...

एकै दिन तोलामा साढे ६ हजारले घट्यो सुनको मूल्य

९ मंसिर, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ६ हजार ५०० र चाँदी १०५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा औद्योगिक प्रोफाइल निर्माण सुरु

स्थानीय उत्पादन र रोजगारीको अवस्थाको तथ्याङ्क संकलन गरिँदै

काठमाडौँ, मंसिर ७- कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र सञ्चालित उद्योग, व्यवसाय, औद्योगिक उत्पादन तथा रोजगारीको वास्तविक अवस्था पहिचान गर्ने उद्देश्यले औद्योगिक प्रोफाइल निर्माण कार्य सुरु गरेको छ। नगरपालिकाभित्र रहेका उद्योग तथा...

बिशेष

कालीमाटीमा गोलभेँडाको भाउ किलोकै १०० नाघ्यो, अरु तरकारीको कति?

१४ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडासहितका केही तरकारीको भाउ बढ्दा बोडी, लौका, घिरौँला,...

एमाले अध्यक्ष ओलीसँग सञ्चारमन्त्री खरेलको भेटवार्त

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर मन्त्री खरेलले भेटवार्ता...

प्रवास

पोर्चुगलमा रहेका नेपालीलाई दूतावासको आग्रह : पासपोर्ट र आवासीय कार्ड सामाजिक सञ्जालमा नदेखाउनुस्

९ मंसिर, काठमाडौं । पोर्चुगलमा रहेका नेपाली नागरिकलाई आफ्नो पासपोर्ट र आवासीय अनुमति पत्र सामाजिक सञ्जालमा सार्वजनिक नगर्न नेपाली राजदूतावास लिस्बनले आग्रह गरेको छ। टिकटक लगायतका सामाजिक सञ्जालमा राहदानी र आवासीय कार्ड प्रदर्शन गर्ने क्रम बढेपछि दूतावासले मंगलबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। दूतावासले पासपोर्ट र आवासीय अनुमति...

साउदीमा अमेजनका गोदाममा नेपाली श्रमिकमाथि शोषण, कामबाट निकालेर महिनौँ तलब रोक्ने गरेको खुलासा

काठमाडौं । साउदी अरबस्थित अमेजनका गोदाममा कार्यरत नेपाली र भारतीय श्रमिकले कामबाट निकालिने धम्की, तलब नपाउने र दुर्व्यवहार भोग्नुपरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ। एम्नेस्टीको प्रतिवेदनअनुसार तेस्रो पक्षका कम्पनीमार्फत भर्ना भएका...

एनआरएनएले राहत कोषमा जम्मा गर्‍यो १ करोड रुपैयाँ

१५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रकम हस्तान्तरण गरेको छ।...

अन्तर्राष्ट्रिय

इरानका ७ सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने गालिबाफको अडान

९ मंसिर, काठमाडौं । इरानले आफ्ना सातवटै माग पूरा नभएसम्म अमेरिकासँग वार्ता...

परीक्षामा चिट चोरी, नैतिक जिम्मेवारी लिँदै दक्षिण कोरियाका शिक्षामन्त्रीले छाडे पद

७ मंसिर, काठमाडौं । दक्षिण कोरियामा राष्ट्रिय कलेज प्रवेश परीक्षामा चिट चोरी...

विज्ञान प्रविधि

अब कागेश्वरी मनोहराबाटै प्यान कार्ड पाइने, हट्यो कोटेश्वर र जोरपाटी धाउन पर्ने बाध्यता

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रका स्थायी बासिन्दा तथा व्यवसायीलाई लक्षित...

नापी कार्यलाई प्रविधिमैत्री बनाउँदै कागेश्वरी मनोहरा, DGPS कन्ट्रोल प्वाइन्ट स्थापनाको तयारी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्रको नापी तथा नक्साङ्कन कार्यलाई थप...

कला साहित्य

नेपाल र भारतका साहित्यकार एकै मञ्चमा जुट्ने, पुस ११ र १२ गते साङ्ग्रिला लिटरेचर फेस्टिबल

५ मंसिर, काठमाडौं । नेपाल र भारतका चर्चित साहित्यकार, लेखक तथा कलाकारहरू...

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद...

मनोरञ्जन

‘पच्चीस पच्चीस’को छायांकन सुरु, चर्चित कलाकारको जमघट

काठमाडौं । चलचित्र ‘पच्चीस पच्चीस’को बुधबार शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ। सुव्रत आचार्यको निर्देशनमा बन्ने चलचित्रको छायांकन ४० दिनमा सक्ने लक्ष्य राखिएको छ। चलचित्रमा अविषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ) सरोज खनाल, दीपाश्री निरौला र प्रमोद अग्रहरीलगायत कलाकारको अभिनय रहनेछ। चलचित्रको कथा सुव्रत आचार्य र जयाले तयार...

पहिलोपटक काठमाडौंमा ‘हन्टरहुड’को धुम, भारतीय र्‍यापर डिभाइनदेखि नेपाली ब्यान्डसम्मको प्रस्तुति !

काठमाडौं । रोयल इन्फिल्डको चर्चित सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय रूपमा काठमाडौंमा आयोजना हुने भएको छ। आगामी डिसेम्बर १२ मा भृकुटीमण्डपमा हुने महोत्सवमा नेपाल र भारतका कलाकारले सांगीतिक प्रस्तुति...

‘ककाकिकी’को प्रचारमा प्रहरी पक्राउको स्टन्टले विवाद, मनोज गजुरेलले मागे माफी

काठमाडौँ । चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको प्रहरी पक्राउसम्बन्धी नाटकीय प्रस्तुतिले विवाद सिर्जना गरेपछि हास्यकलाकार मनोज गजुरेलले सार्वजनिक रूपमा माफी मागेका छन्। चलचित्रको प्रचारका क्रममा कलाकारहरूलाई प्रहरीले पक्राउ गरी...

८ दिनमै ‘रामायण’को कमाइ हजार करोड पार

२७ कार्तिक, काठमाडौं ।बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको ८ दिनमै विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारू ग्रस कमाइ गर्दै बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ। स्याकनिल्कका अनुसार फिल्मले...

यौन-स्वास्थ्य

अब सातै प्रदेशमा ट्रमा सेन्टर !

९ मंसिर, काठमाडौं । सरकारले सडक दुर्घटना तथा विपद्मा घाइते हुने नागरिकलाई...

अब स्वास्थ्य बीमा कार्डको फोटोकपीबाटै उपचार गर्न पाइने

९ मंसिर,काठमाडौं । स्वास्थ्य बीमा कार्डको सक्कल प्रति साथमा नभए पनि अब...

बिचित्र संसार

स्पेसएक्सको रकेट आज चन्द्रमामा ठोक्किदै ! पृथ्वीलाई होला खतरा ?

२० साउन, काठमाडौं । स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा...

सिरहामा आमा–छोरा मृत फेला, ९ महिने छोरा गम्भीर, श्रीमान् सम्पर्कविहीन

सिरहा । सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका...

    खेलकुद

    दशौँ राष्ट्रिय खेलकुद : आज पाँच विधामा भिडन्त हुँदै

    सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज पाँच विधामा प्रतिस्पर्धा हुँदैछ। सुर्खेतमा पुरुष फुटबल, महिला क्रिकेट र महिला बास्केटबलका खेल सञ्चालन हुनेछन्। त्यस्तै, बाँकेको नेपालगन्जमा पौडी तथा बर्दियामा टेनिस प्रतियोगिता आयोजना हुनेछ। कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको राष्ट्रिय खेलकुद प्रतियोगिताले विभिन्न खेलका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गरेको छ।...

    पाकिस्तान ‘ए’सँग नेपालको लज्जास्पद हार, एसिया कपबाट बाहिरियो

    काठमाडौं । पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएपछि नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिएको छ। कतारमा जारी प्रतियोगितामा १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमै ७२ रनमा समेटियो। नेपालको...

    नेपालविरुद्ध पाकिस्तान ए १६८ रनमा अलआउट

    काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेटमा नेपालले पाकिस्तान ए लाई १६८ रनमा अलआउट गरेको छ । राशिद खानको कसिलो बलिङको मद्दतले ५० ओभरको खेलमा नेपालले पाकिस्तान...

    मोडेल वाच

    कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।...