आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

घरको छतमा जन्मदिन मनाउँदै थिए, अचानक चट्याङ पर्दा ७ जना घाइते

धनगढी । कैलालीमा जन्मदिन मनाउने क्रममा चट्याङ लाग्दा ७ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा सोमबार राति चट्याङ पर्दा उनीहरू घाइते भएका हुन्। प्रहरीका अनुसार स्थानीय खुशिलाल चौधरीको घरको छतमा केही व्यक्ति जन्मदिन मनाइरहेका...

विद्यार्थी आन्दोलनमा जेलदेखि कांग्रेसको महाधिवेशनसम्म : सुवेदीको नयाँ राजनीतिक यात्रा काँग्रेस केन्द्रमा टेक्दै..

काठमाडौं, असोज २०- विद्यार्थी आन्दोलनबाट सुरु भएको राजनीतिक यात्रा, लामो शिक्षण अनुभव र शिक्षक आन्दोलनको नेतृत्वपछि नेपाल शिक्षक महासंघका निवर्तमान अध्यक्ष लक्ष्मीकिशोर सुवेदी अब नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। गएको भदौ १८ गते शिक्षक सेवाबाट अनिवार्य अवकाश पाएसँगै महासंघको अध्यक्ष पदबाट समेत अलग भएका सुवेदीले अब सक्रिय...

अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि निर्वाचन, ट्रम्पको राजनीतिक शक्ति परीक्षणमा

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालको राजनीतिक दिशा प्रभावित पार्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ। कंग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर तथा हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा प्रतिनिधि सभाका ४३५ र सिनेटका ३५ सिटमा प्रतिस्पर्धा हुनेछ। हाल प्रतिनिधि सभामा रिपब्लिकन २१८ र डेमोक्रेट २१४ सिटमा छन्...

जग्गा अधिग्रहणको १२ वर्षपछि पनि मुआब्जा पाएनन् स्थानीय, ड्राइपोर्टमा धर्ना

१९ असोज, पर्सा । वीरगन्जस्थित सुक्खा बन्दरगाह(ड्राइपोर्ट) निर्माणका लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जा उपलब्ध गराउन स्थानीयले सरकारसँग माग गरेका छन्। मुआब्जा उपलब्ध गराउने विषयमा सरकारका सम्बन्धित निकायसँग पटक–पटक छलफल, वार्ता तथा सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले ड्राइपोर्टको मुख्य ढोकामा अनिश्चितकालीन धर्ना सुरु गरेका हुन्। मुआब्जा...

  1. कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार गुप्ता : विद्यार्थी आन्दोलनदेखि क्याम्पसहरुको नेतृत्वसम्म..
  2. कागेश्वरी मनोहराका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको बिदाइ, साह सोमबार हाजिर हुने
  3. त्रि.वि ऐनविपरीत सभा आह्वान गरिएको भन्दै सरोकारवालाको गम्भीर आपत्ति
  4. नगर अस्पतालमा ब्लड बैंकको डिजाइन तयार, टेन्डर प्रक्रिया अघि बढ्दै
  5. कागेश्वरी मनोहरा-६ का १७५ बढी जेष्ठ नागरिक सम्मानित
  6. दशैंको अवसरमा कागेश्वरी मनोहरा–५ मा वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै
  7. विद्यार्थी आन्दोलनमा जेलदेखि कांग्रेसको महाधिवेशनसम्म : सुवेदीको नयाँ राजनीतिक यात्रा काँग्रेस केन्द्रमा टेक्दै..
  8. कांग्रेस महाधिवेशनमा जादै हुनुहुन्छ, गाडी कहाँ पार्किङ गर्ने ?
  9. कांग्रेस सभापतिकाे हैसियतबाट देउवाको अपिल  : उत्साहपूर्वक  वडा अधिवेशनमा सहभागी  हौं 
  10. जापानमा स्थायी बसोबास महँगियो, शुल्क २० गुणाले बढ्यो
  1. बाटो सहज भएपछि बढे घान्द्रुक जाने पर्यटक
  2. कांग्रेस उपसभापतिमा मिनेन्द्र रिजालको उम्मेदवारी घोषणा
  3. संवेदनशील सूचना चुहाउनेलाई गृहमन्त्रीको चेतावनी: जाे सुकै भएपनि कानुनको कठघरामा ल्याउँछौँ
  4. घरको छतमा जन्मदिन मनाउँदै थिए, अचानक चट्याङ पर्दा ७ जना घाइते
  5. कांग्रेस महाधिवेशनमा ७ हजार ११४ प्रतिनिधिले मतदान गर्ने
  6. विद्यार्थी आन्दोलनमा जेलदेखि कांग्रेसको महाधिवेशनसम्म : सुवेदीको नयाँ राजनीतिक यात्रा काँग्रेस केन्द्रमा टेक्दै..
  7. अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता
  8. अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि निर्वाचन, ट्रम्पको राजनीतिक शक्ति परीक्षणमा
  9. चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी दसैँअघि नै सञ्चालनमा आउने
  10. कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता हुने
समाचार

बाटो सहज भएपछि बढे घान्द्रुक जाने पर्यटक

२० असोज, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने पर्यटकीय...

संवेदनशील सूचना चुहाउनेलाई गृहमन्त्रीको चेतावनी: जाे सुकै भएपनि कानुनको कठघरामा ल्याउँछौँ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकैलाई...

राजनीति

कांग्रेस उपसभापतिमा मिनेन्द्र रिजालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने...

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ प्रतिनिधिले मतदान गर्ने

२० असोज, काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन...

अन्तर्राष्ट्रिय

अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि निर्वाचन, ट्रम्पको राजनीतिक शक्ति परीक्षणमा

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालको राजनीतिक दिशा प्रभावित पार्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ। कंग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर तथा हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा प्रतिनिधि सभाका ४३५ र सिनेटका ३५ सिटमा प्रतिस्पर्धा हुनेछ। हाल प्रतिनिधि सभामा रिपब्लिकन २१८ र डेमोक्रेट २१४ सिटमा छन्...

बेलायतमा शंकास्पद गतिविधिपछि अमेरिकी बी–१ बमवर्षक हटाइए

काठमाडौँ । बेलायतको फेयरफोर्डस्थित हवाई अखडामा भएको शंकास्पद सुरक्षा घटनापछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै बी–१ बमवर्षक विमान फिर्ता लगेको छ। हवाई अखडानजिक तीनवटा शंकास्पद भ्यान भेटिएपछि आसपासका ८५ घर...

युक्रेनमा भारतीय व्यवसायीको औषधि उद्योगमा रुसी ड्रोन हमला

काठमाडौं । युक्रेनको सुमी सहरमा भारतीय व्यवसायी राजीव गुप्ताले सञ्चालन गर्दै आएको औषधि कारखानामा रुसी ड्रोनबाट आक्रमण भएको छ। आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते...

हुथि विद्रोहीको दाबी : साउदीका तेल केन्द्रहरूमा हमला

१८ असोज, काठमाडौं । यमनका हूती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अरामकोका तेल केन्द्रहरूमा हमला गरेको दाबी गरेका छन्। उक्त हमलामा हूतीहरूले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेका बीबीसी...

अर्थ-बिजनेस

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

२० असोज, काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको छ। विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले भेटका क्रममा भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, आर्थिक सुधार, बिमा तथा सामाजिक संरक्षणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत...

आज सामान्य घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला...

राष्ट्र बैंकले १ रुपैयाँका ४० करोड नयाँ सिक्का ल्याउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का ल्याउने भएको छ। मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टक्सार, आपूर्ति तथा ढुवानीका लागि पूर्वयोग्य कम्पनीबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धी...

बिशेष

कालीमाटीमा गोलभेँडाको भाउ किलोकै १०० नाघ्यो, अरु तरकारीको कति?

१४ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडासहितका केही तरकारीको भाउ बढ्दा बोडी, लौका, घिरौँला,...

एमाले अध्यक्ष ओलीसँग सञ्चारमन्त्री खरेलको भेटवार्त

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर मन्त्री खरेलले भेटवार्ता...

प्रवास

एनआरएनएले राहत कोषमा जम्मा गर्‍यो १ करोड रुपैयाँ

१५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रकम हस्तान्तरण गरेको छ। एनआरएनए अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकम हस्तान्तरण गरेको हो। एनआरएनएका पदाधिकारी तथा अभियन्ता र विभिन्न...

बाढी पीडितलाई एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनको १० लाख सहयोग

१४ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि रु। १० लाख सहयोग गर्ने भएका छन्।...

रसुवा बाढी प्रभावितलाई गैरआवासीय नेपाली संघको ५ करोड सहयोग गर्ने घोषणा

‌काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय...

अन्तर्राष्ट्रिय

अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि निर्वाचन, ट्रम्पको राजनीतिक शक्ति परीक्षणमा

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालको राजनीतिक दिशा प्रभावित पार्ने...

बेलायतमा शंकास्पद गतिविधिपछि अमेरिकी बी–१ बमवर्षक हटाइए

काठमाडौँ । बेलायतको फेयरफोर्डस्थित हवाई अखडामा भएको शंकास्पद सुरक्षा घटनापछि अमेरिकाले त्यहाँ...

विज्ञान प्रविधि

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

१७ भदौ, काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट...

अनुमतिपत्र नवीकरण दस्तुरबापत एनसेलले सरकारलाई बुझायो ४ अर्ब ९६ करोड

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको...

कला साहित्य

वरिष्ठ साहित्यकार डा.विमल रहेनन्

२६ साउन, काठमाडौं ।वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ ।...

पद्मश्री साहित्य पुरस्कारका लागि यी हुन् उत्कृष्ट ५ पुस्तक

१५ साउन, काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य...

मनोरञ्जन

गौँथली’को व्यापार २६ करोड नाघ्यो

१९ असाेज, काठमाडौं । साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले २६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। चलचित्र विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार प्रदर्शनको ८०औँ दिनसम्म फिल्मले २६ करोड १ लाख ९६ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको हो। यस अवधिमा फिल्मका ९ लाख ४४ हजार २६३ टिकट बिक्री...

‘मलाई बाँच्न दिनुस्’ भन्दै भावुक भइन् गायिका एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो विगतसँग जोडिएका विषयलाई पटक–पटक समाचारको विषय बनाइदिन नहुने भन्दै सञ्चारकर्मी तथा मिडियाकर्मीहरूसँग आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत भावुक हुँदै चौहानले आफू विगतका पीडा र...

दुबईमा फेरि गुञ्जिँदै नेपथ्य, असोज १८ मा विशेष कन्सर्ट

१४ असाेज, काठमाडौं । लोकप्रिय नेपाली ब्यान्ड नेपथ्य दशैंको अवसर पारेर दुबईमा प्रस्तुत हुने भएको छ। ब्यान्डले आगामी अक्टोबर ४ ( असाेज १८)मा दुबईको इन्टरनेट सिटीस्थित ‘द एजेन्डा’ हलमा कन्सर्ट...

नीर शाह १ लाख ५१ हजार रुपैयाँसहित सम्मानित

१३ असोज, काठमाडौं । वरिष्ठ कलाकार तथा गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको छ। गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहमा नेपाली कला तथा गीत–सङ्गीत...

यौन-स्वास्थ्य

अबदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

१८ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि...

तनहुँका २ हजार ५४८ किशोरीलाई एचपीभी खोप

तनहुँ । तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप...

बिचित्र संसार

स्पेसएक्सको रकेट आज चन्द्रमामा ठोक्किदै ! पृथ्वीलाई होला खतरा ?

२० साउन, काठमाडौं । स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा...

सिरहामा आमा–छोरा मृत फेला, ९ महिने छोरा गम्भीर, श्रीमान् सम्पर्कविहीन

सिरहा । सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका...

    खेलकुद

    रोनाल्डोबिनै नर्वेलाई हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा

    काठमाडौं । पोर्चुगलले नर्वेलाई २–१ ले पराजित गर्दै युरोपेली नेसन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। घरेलु मैदानमा भएको खेलमा नर्वेले क्रिस्टोफर आयरको गोलमार्फत सुरुआती अग्रता लिए पनि पोर्चुगलले पुनरागमन गर्दै जित निकालेको हो। जोआओ कान्सेलोले बराबरी गोल गरे भने ७९औँ मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गरे। योसँगै पोर्चुगल समूह...

    एक्स्ट्रिमको ‘टिममा सन्दीपदेखि रोहितसम्म ९ क्रिकेटर

    काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाली राष्ट्रिय क्रिकेट टोलीका नौ खेलाडीलाई आफ्नो ब्रान्डसँग जोड्दै ‘टिम एक्स्ट्रिम’ घोषणा गरेको छ। कम्पनीसँगको सहकार्यमा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित...

    मैत्रीपूर्ण फुटबलमा ब्राजिलले भारतलाई हरायो

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले भारतलाई ४–० गोलले पराजित गरेको छ । कोलकाताको साल्ट लेक स्टेडियममा भएको खेलमा ब्राजिलले दुवै हाफमा दुई-दुई गोल गर्‍यो । २९औं मिनेटमा इस्तिभाओको...

    मोडेल वाच

    कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।...