धनगढी । राष्ट्रिय स्वतन्त्र पार्ट (रास्वपा)का सभापति रवि लामिछाने परिवारसहित तीनदिने धार्मिक यात्राका लागि भारत प्रस्थान गरेका छन्। उनले कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थल जान लागेको बताएका छन्। आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफू र आफ्नो परिवार आध्यात्मिक स्वभावको भएकाले तीर्थाटनमा निस्किएको बताए। उनले आफ्नो...
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले ३ अर्ब २ करोड रुपैयाँ अनुदान पाउने भएको छ। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको हानि-नोक्सानी कोषले नेपाललाई २ करोड अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराउने निर्णय गरेको हो। कृषि, वन तथा पर्यावरण...
५ कार्तिक, काठमाडौं । साउदी अरबको शैबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा १ नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। साउदी अराम्कोको परियोजनामा बुधबार बिहान भएको आक्रमणमा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको साउदी अरबको ऊर्जा मन्त्रालयले जनाएको छ। आक्रमणमा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्। मृत्यु भएका नेपालीको...





काठमाडौं । बडादसैँको चौथो दिन शनिबार पनि टीका र जमरा लगाएर दसैँ...
७ कार्तिक, पाेखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार र जनजीविकाका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीमती निकिता...




काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले फेरि सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन्। उनले इरानसँग सम्झौता हुन सक्ने सम्भावना पनि औँल्याएका छन्। शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभामा ट्रम्पले अमेरिका फेरि ‘एपिक फ्युरी’ जस्तै छोटो सैन्य अभियान सञ्चालन गर्न सक्ने वा इरानसँग सम्झौता हुन सक्ने बताएका...
इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १० जना आतङ्कवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, गाब्द...
६ कात्तिक, काठमाडौं । चीनको तिब्बतस्थित सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भुकम्पले घर भत्किदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।...
३ कार्तिक, काठमाडौं । भारतको पञ्जाबमा प्रहरी जवानले आफ्नै परिवारमाथि गोली चलाउँदा एक छोराको मृत्यु भएको छ भने पत्नी र अर्का छोरा घाइते भएका छन्। मानसा जिल्लामा आज बिहान भएको...

काठमाडौं । वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। राष्ट्र बैंकले आज सूचना जारी गर्दै सम्भावित सुरक्षा जोखिमबाट बच्न वेबसाइट तथा अन्य सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको हो। सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय...
६ कार्तिक, काठमाडौं । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको...
काठमाडौं। आँखा स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि र अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ । नेपाल...
१४ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडासहितका केही तरकारीको भाउ बढ्दा बोडी, लौका, घिरौँला,...
काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर मन्त्री खरेलले भेटवार्ता...




१५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रकम हस्तान्तरण गरेको छ। एनआरएनए अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकम हस्तान्तरण गरेको हो। एनआरएनएका पदाधिकारी तथा अभियन्ता र विभिन्न...
१४ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि रु। १० लाख सहयोग गर्ने भएका छन्।...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले फेरि सैन्य अभियान...
इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १०...
१७ भदौ, काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट...
काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको...
२६ साउन, काठमाडौं ।वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ ।...
१५ साउन, काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य...
१९ असाेज, काठमाडौं । साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले २६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। चलचित्र विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार प्रदर्शनको ८०औँ दिनसम्म फिल्मले २६ करोड १ लाख ९६ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको हो। यस अवधिमा फिल्मका ९ लाख ४४ हजार २६३ टिकट बिक्री...
काठमाडौं । गायिका एलिना चौहानले आफ्नो विगतसँग जोडिएका विषयलाई पटक–पटक समाचारको विषय बनाइदिन नहुने भन्दै सञ्चारकर्मी तथा मिडियाकर्मीहरूसँग आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत भावुक हुँदै चौहानले आफू विगतका पीडा र...
१४ असाेज, काठमाडौं । लोकप्रिय नेपाली ब्यान्ड नेपथ्य दशैंको अवसर पारेर दुबईमा प्रस्तुत हुने भएको छ। ब्यान्डले आगामी अक्टोबर ४ ( असाेज १८)मा दुबईको इन्टरनेट सिटीस्थित ‘द एजेन्डा’ हलमा कन्सर्ट...
१३ असोज, काठमाडौं । वरिष्ठ कलाकार तथा गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको छ। गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहमा नेपाली कला तथा गीत–सङ्गीत...
काठमाडौं। आँखा स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि र अन्तर्राष्ट्रिय समुदायले देखाएको...
१ असोज, चितवन। चितवन मेडिकल कलेज शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ...
२० साउन, काठमाडौं । स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा...
सिरहा । सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका...
काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी तथा आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णाली याक्सले ३७ वर्षीय मिलरलाई टोलीमा अनुबन्ध गरेको औपचारिक घोषणा गरेको छ। विस्फोटक ब्याटिङ र अन्तिम ओभरमा खेलको नतिजा बदल्न सक्ने क्षमताका लागि परिचित मिलरको आगमनले कर्णालीको ब्याटिङ पक्ष...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न कर्णाली याक्समा अनुबन्ध भएका बंगलादेशका दुई क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल आइपुगेका छन्। बंगलादेशको यू–१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टिकटको मूल्य निर्धारण गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार लिग चरणका खेल हेर्न साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ...
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।...