Skip
आज : २०८३ कार्तिक ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३ गते


Advertisement

३ कार्तिक, काठमाडौं । आईसीसी विश्वकप लिग–२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ।

ओमानमा सम्पन्न १ दिवसीय अन्तरराष्ट्रिय श्रृंखलामा सहभागिता जनाएर नेपाली टोली मंगलबार बेलुका स्वदेश फर्किएको हो ।

टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरे । लिग–२ को अन्तिम शृंखलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो ।

नेपालले श्रृंखलाको ४ मध्ये ३ खेलमा जीत निकाल्यो । नेपालले श्रृंखलामा ओमान र क्यानडाविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।


प्रतिकृया दिनुहोस्