Hamro Sanchar

सरकारी बेवास्तामा पिल्सिएका सामुदायिक क्याम्पसहरुको सरकारलाई नै साथ, सुकुना क्याम्पसले दियो २ लाख एकतीस हजार..

काठमाडौं, असोज २- सरकारी लगानी र पर्याप्त सहयोगको अभावमा विभिन्न समस्या झेल्दै आएका सामुदायिक क्याम्पसहरूले संकटका बेला सरकारलाई नै साथ दिइरहेका छन्। यसको पछिल्लो उदाहरण बनेको छ, मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पस। सुकुना बहुमुखी क्याम्पसले...

१५२ बेसहारा बालबालिकालाई २ हप्ताभित्र आफ्नै नगरमा ल्याउँदै कागेश्वरी मनोहरा

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका तथा संरक्षणको आवश्यकता भएका १५२ जना बालबालिकालाई कागेश्वरी मनोहरा नगरपालिकाले २ हप्ताभित्र आफ्नै नगरमा स्थानान्तरण गर्ने भएको छ। नगरपालिकाले ती बालबालिकाको संरक्षण, पालनपोषण तथा शिक्षाको जिम्मेवारी लिँदै दीर्घकालीन अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको हो। नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा बुधबार...

खाजा खान ल्याएको पैसा सङ्कलन गरी भोटेकोशी बाढीपीडितलाई विद्यार्थीको करीब २५ हजार सहयोग

विजय स्मारक माध्यमिक विद्यालयका कक्षा १ देखि १२ सम्मका विद्यार्थीले खाजाको रकम कटाएर जुटाए सहयोग

काठमाडौं, भदौ ३१- काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजाको रकम कटाएर भोटेकोशी बाढीपीडितका लागि रु. २४,८४०।- (अक्षरुपि चौबीस हजार आठ सय चालिस) सहयोग गरेका छन्। विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले खाजा खान ल्याउने रकमबाट केही हिस्सा बचत तथा सङ्कलन गरी बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप...

भोटेकोशी बाढीले पूर्णरुपमा क्षेती पुगेको त्रिशूली बहुमुखी कलेजलाई नेपाल पब्लिक क्याम्पस संघको रु १ लाख सहयोग

विश्वविद्यालय अनुदान आयोग, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश सरकार स्विथानीय तहले सहयोगमा विशेष साथ दिनुपर्नेमा जोड

काठमाडौं, भदौ ३१- बाढीका कारण भवन तथा शैक्षिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि नुवाकोटको त्रिशूली बहुमुखी कलेज संकटमा परेको छ। भौतिक संरचनामा क्षति पुगे पनि विद्यार्थीको अध्ययन र उच्च शिक्षाको यात्रा भने रोक्न नहुने भन्दै सामुदायिक कलेजहरू सहयोग र सहकार्यमा जुट्न थालेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत विदुर–२, नुवाकोटमा सञ्चालित त्रिशूली बहुमुखी कलेजको...

  1. कागेश्वरी मनोहरामा २६ सयमा ग्यास बेच्ने किराना पसललाई ३ लाख जरिबाना
  2. काँग्रेस नेता लुइटेलको पहलमा बाढीपीडितका सन्ततीलाई निःशुल्क उच्च शिक्षा, जीपीले पुरा गर्यो सामाजिक उत्तरदायित्व..
  3. नवनियुक्त शिक्षाध्यक्ष र रजिष्ट्रारलाई नेपाल पब्लिक क्याम्पस सङ्घको बधाई, सामुदायिक क्याम्पसका समस्या समाधानमा पहल गर्न आग्रह
  4. नेपालको सार्वजनिक शिक्षा क्षेत्रका सर्वकालीन महान शिक्षक नेता लक्ष्मीकिशोर सुवेदी सेवा निवृत्त, महासंघ नेत्रित्व विहिन..
  5. कागेश्वरी मनोहरामा २६१ जनामा HPV पोजेटिभ, नगर अस्पतालमा नि:शुल्क उपचार सुरु
  6. कागेश्वरी मनोहराको वडा नम्बर–७ बालश्रम मुक्त वडा घोषणा
  7. सेवा निवृत्त हुन पुर्व शिक्षक महासंघका अध्यक्ष सुवेदीको सन्देश : ‘शिक्षा ऐन जारी गर्न ढिलाइ गर्ने सुविधा कसैलाई छैन’
  8. काठमाडौं शिक्षा क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत
  9. कागेश्वरी मनोहराद्वारा रसुवा बाढी पीडितका लागि ७५ लाख ५५ हजार सहयोग
  10. कागेश्वरीमा कागे अष्टमी मेलाको भव्य तयारी, ५ सय बढी स्वयंसेवक परिचालन हुने
  1. कागेश्वरी मनोहराको प्रमुख प्रशासकीय अधिकृतमा साह, सुवेदी राष्ट्रिय सूचना आयोगमा सरुवा
  2. असोज ९ देखि ११गतेसम्म अति भारी वर्षाको सम्भावना
  3. अबदेखि पक्राउ परेका यस्ता व्यक्तिलाई मात्रै लगाइने छ हतकडी !
  4. टेकुको प्लास्टिक गोदाममा भीषण आगलागी
  5. ओलीको अडान : दबाबमा नेतृत्व छाड्दिनँ
  6. बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको खुलासा
  7. अमेरिकालाइ इरानको चेतावनी : पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्छौं
  8. भोटेकोशी बाढी अध्ययन गर्न बन्यो १५ सदस्यीय संसदीय विशेष समिति
  9. एसियन खेलकुद : नेपाली महिला भलिबल टिम हङकङसँग पराजित
  10. संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानु अघि प्रधानमन्त्री र कांग्रेस नेताको भेटवार्ता
समाचार

कागेश्वरी मनोहराको प्रमुख प्रशासकीय अधिकृतमा साह, सुवेदी राष्ट्रिय सूचना आयोगमा सरुवा

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी राष्ट्रिय सूचना...

असोज ९ देखि ११गतेसम्म अति भारी वर्षाको सम्भावना

५ असोज, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म...

राजनीति

ओलीको अडान : दबाबमा नेतृत्व छाड्दिनँ

५ असाेज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको...

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानु अघि प्रधानमन्त्री र कांग्रेस नेताको भेटवार्ता

५ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका...

अन्तर्राष्ट्रिय

अमेरिकालाइ इरानको चेतावनी : पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्छौं

५ असोज, तेहरान ।इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण गरेमा उनीहरूले नयाँ लक्ष्यहरूमा प्रहार गर्ने तथा नयाँ हतियारहरू तैनाथ गर्ने चेतावनी सोमबार दिएको छ । युद्ध सुरु भएको झन्डै सात महिना बितिसक्दा पनि तेहरान र वासिङ्टनबीच गतिरोध कायमै छ, यद्यपि कुनै पनि पक्ष पूर्ण–स्तरको युद्धमा फर्कन भने...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी पक्राउ

५ असोज, काठमाडौं । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलीमा खानुम पक्राउ परेकी छिन्। उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)ले दिएको जानकारी अनुसार इमरान खानको समर्थनमा आगामी साता हुने...

साउदीको राजधानी रियादमा क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी

४ असोज, काठमाडौँ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेको दाबी गरेको छ । हुथीका...

इरानले अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव, के गर्लान् ट्रम्प ?

४ असोज, काठमाडौं । इरानले अमेरिकालाई युद्ध अन्त्य गर्नका लागि शर्त पत्र पठाएको छ । इरानले कतारमार्फत अमेरिकालाई युद्धको पूर्ण अन्त्य गर्नका लागि शर्त पत्र पठाएको समाचार संस्था अलजजिराले जनाएको...

अर्थ-बिजनेस

सेयर कारोबार बन्द

५ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आजको लागि सेयर कारोबार बन्द हुने जनाएको छ। नेप्सेका ७२ कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालिमा आइतबार बिहानैदेखि देखिएको समस्या समाधान नभएको भन्दै नियमित कारोबार नहुने भएको हो। साथै समाधानको पहल भइरहे पनि हालसम्म समाधान हुन नसकेकाले यथास्थितिमा कारोबार...

आजपनि बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

४ असोज, काठमाडौं । सुनको मुल्य आज पनि बढेको छ। सुनको मूल्य आज तोलामा २ हजार १ सय रुपैयाँ बढेर ३ लाख ५ हजार २ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी...

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व उठ्यो

४ असोज, वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३र८४ को भदौमा २३ अर्ब...

बिशेष

कालीमाटीमा गोलभेँडाको भाउ किलोकै १०० नाघ्यो, अरु तरकारीको कति?

१४ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडासहितका केही तरकारीको भाउ बढ्दा बोडी, लौका, घिरौँला,...

एमाले अध्यक्ष ओलीसँग सञ्चारमन्त्री खरेलको भेटवार्त

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर मन्त्री खरेलले भेटवार्ता...

प्रवास

एनआरएनएले राहत कोषमा जम्मा गर्‍यो १ करोड रुपैयाँ

१५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रकम हस्तान्तरण गरेको छ। एनआरएनए अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकम हस्तान्तरण गरेको हो। एनआरएनएका पदाधिकारी तथा अभियन्ता र विभिन्न...

बाढी पीडितलाई एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनको १० लाख सहयोग

१४ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि रु। १० लाख सहयोग गर्ने भएका छन्।...

रसुवा बाढी प्रभावितलाई गैरआवासीय नेपाली संघको ५ करोड सहयोग गर्ने घोषणा

‌काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय...

अन्तर्राष्ट्रिय

अमेरिकालाइ इरानको चेतावनी : पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्छौं

५ असोज, तेहरान ।इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी पक्राउ

५ असोज, काठमाडौं । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलीमा...

विज्ञान प्रविधि

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

१७ भदौ, काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट...

अनुमतिपत्र नवीकरण दस्तुरबापत एनसेलले सरकारलाई बुझायो ४ अर्ब ९६ करोड

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको...

कला साहित्य

वरिष्ठ साहित्यकार डा.विमल रहेनन्

२६ साउन, काठमाडौं ।वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ ।...

पद्मश्री साहित्य पुरस्कारका लागि यी हुन् उत्कृष्ट ५ पुस्तक

१५ साउन, काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य...

मनोरञ्जन

अशोक दर्जीकाे भावुक स्टाटस् : सडकको बच्चा आज पनि सडकमै छु, न पैसा छ न बैंक ब्यालेन्स

४ असोज, काठमाडौं । कलाकार अशोक दर्जीले सामाजिक सञ्जालमार्फत एक भावुक स्टाटस लेखेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै नले आफ्नो अहिलेको अवस्था र आर्थिक अभावबारे खुलाएका छन् । जीवनमा धेरै उतारचढाव भोगेको उल्लेख गर्दै उनले आफूसँग अहिले न त पैसा रहेको, न कुनै बैंक ब्यालेन्स नै बाँकी रहेको बताएका...

झरना थापाले पशुपतिबाट सुरु गरिन् ‘ए मेरो हजुर ५’ को छायांकन

२ असोज, काठमाडौं । फिल्म ‘ए मरो हजुर ५’ को नियमित छायांकन पशुपतिबाट सुरु भएको छ । २५ दिनको सेड्युलसहित आजदेखि फिल्मको छायांकन सुरु गरिएको अभिनेत्री तथा निर्देशक झरना थापाले...

‘गौँथली’ले मनायो ५१औँ दिन, कति कमायो ?

२० भदौ, काठमाडौं । फिल्म ‘गौँथली’ले आज प्रदर्शनको ५१औँ दिन मनाएको छ। यो वर्ष हालसम्मकै सर्वाधिक धेरै कमाउने सिनेमामध्ये एक बनेको ‘गौँथली’ काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै...

बाढीपीडितलाई सहयोगको घोषणा गरेका भारतीय अभिनेता सोनु काठमाडौंमा

१६ भदौ, काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले चर्चित भारतीय अभिनेता तथा समाजसेवी सोनु सूद आज काठमाडौं आइपुगेका छन्। बाढी तथा डुबानबाट प्रभावित नेपाली परिवारप्रति...

यौन-स्वास्थ्य

कोसी प्रदेशमा डेंगीको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

५ असोज, झापा । कोसी प्रदेशमा डेंगी संक्रमणको दर बढ्दै गएको छ...

यी हुन् नेपाल मेडिकल काउन्सिलमा नियुक्त ५ जना सदस्य, लिए शपथ

२ असोज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा ५ जना सदस्य नियुक्त भएका...

बिचित्र संसार

स्पेसएक्सको रकेट आज चन्द्रमामा ठोक्किदै ! पृथ्वीलाई होला खतरा ?

२० साउन, काठमाडौं । स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा...

सिरहामा आमा–छोरा मृत फेला, ९ महिने छोरा गम्भीर, श्रीमान् सम्पर्कविहीन

सिरहा । सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका...

    खेलकुद

    एसियन खेलकुद : नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

      ५ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन खेलकुदमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङ ३-० को सोझो सेटमा पराजित भएको हो । हङकङसँग नेपाल २५-२०, २५-१९ र २८-२६ ले पराजित भएको हो । नवौं स्थानको लागि भएको...

    एसियाडमा नेपाली भलिबल पहिलो जित, किर्गिस्तानलाई हरायो

    ४ असोज, काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले पहिलो जित दर्ता गरेको छ। ओकाजाकी चुओ सोगो पार्कमा आज भएको क्लासिफिकेसन खेलमा किर्गिस्तानलाई सोझो सेटमा...

    एनपीएलको पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्‌ने

    ३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एनपीएलको तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको...

    मोडेल वाच

    कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।...