Skip

Hamro Sanchar

एसियन खेलकुद : नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ५ गते


Advertisement

 

५ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन खेलकुदमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित भएको छ ।

जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङ ३-० को सोझो सेटमा पराजित भएको हो । हङकङसँग नेपाल २५-२०, २५-१९ र २८-२६ ले पराजित भएको हो ।

नवौं स्थानको लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले अब ११ औं स्थानको लागि खेल्नेछ । नेपालले फिलिपिन्स र मंगोलियाको खेलमा पराजित हुने टोलसँग भोली खेल्ने तालिका छ ।


प्रतिकृया दिनुहोस्