आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल ट्रस्टका पूर्वसचिव लेखबहादुर कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आज उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति दिएको हो । ६६...

आवश्यक कागजात बोकेर आयोग पुगे नेपाली कम्युनिष्ट पार्टीका नेता

काठमाडौं ।दल दर्ताका लागि नेपाली कम्युनिस्ट पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । उनीहरु दल दर्ताका लागि आवश्यक कागजात लिएर नेताहरु निर्वाचन आयोग पुगेका हुन् । केही दिन अघि नेकपा माओावादी एकीकृत समाजवादीसहित १० बाम घटकहरुले पार्टी एकताको घोषणा गरेका थिए । पार्टी एकताको घोषणासँगै नयाँ दलको घोषणा गरेर नेपाली...

रामकुमारी झाँक्रीकाे स्टाट्स : केही निर्णय लिँदैछु

काठमाडौं । पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफ्नो राजनीतिक जीवन नयाँ मोडमा पुगेको बताउँदै समर्थक र शुभेच्छुकहरूलाई शान्त र संयमित रहन आग्रह गरेकी छिन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै झाँक्रीले आफ्नो जीवनमा आएको वर्तमान अवस्थालाई ‘राजनीतिक उतार-चढाव’को रूपमा लिँदै त्यसलाई सामान्य रूपमा लिन आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्, ‘मेरो राजनीतिक जीवनको उतारचढाव...

देश जलाउने पनि तिनै, चलाउने पनि तिनै, एउटा तमासा देखिएको छ : ओलि

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारमा रहेकाहरूले नै जेनजी आन्दोलनको नाम देश जलाउने काम गरेको आरोप लगाएका छन्। आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले जेनजी आन्दोलनमा सडकमा उफ्रिनेहरूले नै देश जलाउने काम गरेको बताएका हुन्। देश जलाउने पनि तिनै, चलाउने...

  1. नगर अस्पताल १०० शैय्यामा स्तरोन्नतिको प्रक्रियामा, २४ गते सार्वजनिक सुनुवाई हुँदै
  2. नगरप्रमुख कार्की अन्तर्राष्ट्रिय संस्था ‘यूसीएलजी एसप्याक’मा निर्वाचित
  3. कागेश्वरीको जनस्वास्थ्य कार्यक्रमको बार्षिक समीक्षा : आलापोट स्वास्थ्य चौकी प्रथम
  4. कागेश्वरी मनोहराको अब आफ्नै अत्याधुनिक दमकल
  5. काठमाडौं जिल्लामै कागेश्वरी मनोहराले दियो ‘पाम्स भी टु’ सम्बन्धी कर्मचारीलाई तालिम
  6. नेपालमा उच्च शिक्षाको प्रमुख गन्तव्य सामुदायिक क्याम्पस : शैलेन्द्र कुइँकेल
  7. सहकारी भनेको समाजलाई जोड्ने सेतु हो- कुन्तीदेवी पोखरेल
  8. वडाध्यक्षबाट खुट्टा मालिस गराउने गाउँपालिका अध्यक्षले दिए राजीनामा
  9. काठमाडौं-३१ का युवाहरु राप्रपा प्रवेश, अध्यक्ष लिङ्देनद्धारा स्वागत
  10. आनन्द भैरव माविका २ सयभन्दा बढी विद्यार्थीको आँखा जाँच
  1. नेपाल ट्रस्टका पूर्वसचिव लेखबहादुर कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति
  2. आवश्यक कागजात बोकेर आयोग पुगे नेपाली कम्युनिष्ट पार्टीका नेता
  3. रामकुमारी झाँक्रीकाे स्टाट्स : केही निर्णय लिँदैछु
  4. देश जलाउने पनि तिनै, चलाउने पनि तिनै, एउटा तमासा देखिएको छ : ओलि
  5. देशलाई पुनः द्वन्द्व, तनावतर्फ धकेल्ने प्रयास भइरहेको छ : ओलि
  6. दलमा आवद्ध शिक्षक, कर्मचारीलाई बर्खास्त गर्ने शिक्षामन्त्री पुनको चेतावनी
  7. कात्तिक ३ देखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव २० दिनपछि फेला
  8. कारागारबाट भागेका स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगका प्रतिवादी बम्जन पक्राउ
  9. दिल्लीको हावा ‘धेरै खराब’, एक्यूआई ४०० नाघ्यो
  10. बालेनलाई ‘जेनजी मुभमेन्ट अलायन्स’को चेतावनी : विकल्प नदिई सुकुमबासी बस्तीमा डोजर नचलाउनु
समाचार

नेपाल ट्रस्टका पूर्वसचिव लेखबहादुर कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा...

आवश्यक कागजात बोकेर आयोग पुगे नेपाली कम्युनिष्ट पार्टीका नेता

काठमाडौं ।दल दर्ताका लागि नेपाली कम्युनिस्ट पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन्...

राजनीति

आवश्यक कागजात बोकेर आयोग पुगे नेपाली कम्युनिष्ट पार्टीका नेता

काठमाडौं ।दल दर्ताका लागि नेपाली कम्युनिस्ट पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन्...

रामकुमारी झाँक्रीकाे स्टाट्स : केही निर्णय लिँदैछु

काठमाडौं । पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफ्नो राजनीतिक जीवन नयाँ मोडमा पुगेको बताउँदै...

अन्तर्राष्ट्रिय

दिल्लीको हावा ‘धेरै खराब’, एक्यूआई ४०० नाघ्यो

काठमाडौं । भारतको राजधानी दिल्लीमा आइतबार हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ। बिहान ७ बजे दिल्लीको औसत एक्यूआई ३९१ रेकर्ड गरिएको हो । यी तथ्याङ्कहरू केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड ९सीपीसीबी० का हुन्। बीबीसी हिन्दीका अनुसार, दिल्लीमा धेरै यस्ता इलाकाहरू छन् जहाँ प्रदूषणको स्तर निकै चिन्ताजनक छ र एक्यूआई ४००...

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध टर्कीले जारी गर्‍यो पक्राउ पुर्जी

काठमाडौं । गाजामा नरसंहार गरेको आरोपमा टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। समाचार एजेन्सी एएफपीका अनुसार, टर्की सरकारले शुक्रबार उक्त जानकारी...

न्युयोर्कको मेयरमा निर्वाचित ममदानी नेपाली रेस्टुरेन्टमा म:म खान पुगे

न्युयोर्क । अमेरिकाको सबैभन्दा ठुलो सहर न्युयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा मस्मस् खान पुगेका छन् । मेयर पदमा निर्वाचित भएलगत्तै उनी सांसद अलेक्सान्ड्रिया ओकासियो कर्टेजसँग ज्याक्सन हाइटस्थित लालीगुराँस...

अमेरिकाको केन्टुकीमा कार्गो विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको केन्टुकीमा पर्ने लुईभिले एयरपोर्टमा उडानका भर्ने क्रममा यूपीएस कागोर्को एक विमान दुर्घटनामा परेको छ । दुर्घटनाका कारण विमानमा आगो लागको छ । उक्त दुर्घटनामा परी अहिलेसम्म तीन...

अर्थ-बिजनेस

अध्यक्ष ढकालको माग : जेनजी’ आन्दोलनमा आगजनी, लुटपाट गर्नेमाथि कडा कारबाही होस्

काठमाडौं  । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । शनिबार  काठमाडौंमा महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा उनले यस्तो माग गरेका हुन् । उनले आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही...

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलाको...

पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ। निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ भने पेट्रोलको...

बिशेष

नेपालमा उच्च शिक्षाको प्रमुख गन्तव्य सामुदायिक क्याम्पस : शैलेन्द्र कुइँकेल

काठमाडौं, कात्तिक १८- नेपालको उच्च शिक्षा प्रणालीमा सामुदायिक क्याम्पसहरूले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण, ऐतिहासिक र सामाजिक दृष्टिले प्रभावशाली छ । नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका आगिक क्याम्पसहरूमा विद्यार्थीको चाप...

शंकर पोखरेल भन्छन् : एमाले विरुद्ध चार शक्ति क्रियाशील छन्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा चार शक्ति सक्रिय रहेको बताएका छन्। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले बाह्य...

प्रवास

विपिन जोशीको शव भोलि काठमाडौं ल्याइँदै

काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु...

११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको हो। उनीहरुलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन...

हमासले विपिन जोशीको शव इजरायललाई दियो

काठमाडौं । गाजामा बन्धक बनाइएका नेपाली विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इसराइललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इजरायलका अनुसार...

अन्तर्राष्ट्रिय

दिल्लीको हावा ‘धेरै खराब’, एक्यूआई ४०० नाघ्यो

काठमाडौं । भारतको राजधानी दिल्लीमा आइतबार हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको...

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध टर्कीले जारी गर्‍यो पक्राउ पुर्जी

काठमाडौं । गाजामा नरसंहार गरेको आरोपमा टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र...

विज्ञान प्रविधि

कागेश्वरी मनोहराको अब आफ्नै अत्याधुनिक दमकल

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले अत्याधुनिक दमकल (बारुणयन्त्र) ल्याएको छ । नगरप्रमुख...

फेसबुक दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो सरकारसँग विवरण

  काठमाडौं । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना...

कला साहित्य

कवि तथा संगितकार विनोद नन्दनको निधन

काठमाडौं । कवि तथा संगितकार प्रेम विनोद नन्दनको निधन भएको छ। नन्दनको...

यथार्थ खबर गाइजात्रा हास्य व्यङ्ग्य प्रतियोगीता हुँदै, प्रथम पुरस्कार एक लाख

काठमाडौं । यथार्थ खबर प्रा.लि.को आयोजनामा गाइजात्रा हास्य व्यङ्ग्य प्रतियोगीता- २०८२ हुने...

मनोरञ्जन

टिकटकले नेपालमा तीन महिनामा २४ लाख ७६ हजार भिडियो हटायो

काठमाडौं । टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । यस रिपोर्टमा २०२५ अप्रिलदेखि जुन (तीन महिना)सम्मको तथ्यांक समेटिएको छ । जसमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पहिचान गर्ने र हटाउने क्रममा अपनाएका सक्रिय कदमहरूको विवरण दिइएको छ । जसले टिकटकको ग्लोबल कम्युनिटीलाई...

बलिउड अभिनेत्री शिल्पा शेट्टी दम्पतीले ६० करोड जम्मा गरेर मात्र विदेश जान पाउने

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राले अब लस एन्जलस वा अन्य देशमा यात्रा गर्न चाहे ६० करोड जम्मा गर्नुपर्ने भएको छ। लाइभ लका अनुसार, बम्बई...

‘माग्ने बुढालाई कस्ले कुट्यो, भिडिओ भाइरल  ?

काठमाडौं । सामाजिक सञ्जालर अहिले म कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई कुटपिट गरिएको भिडिओ भाइरल भइरहेको छ। जसका कारण धेरैको मनमा प्रश्न उठेको छ( आखिर ‘माग्ने बुढा’लाई कसले, किन कुट्योरु...

सुरक्षा शर्तसहित भोलिदेखि फिल्म हल खुलाइने

काठमाडौं । जेनजी आन्दोलनको कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि संचालनमा आउने भएका छन् । आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर संचालनमा...

यौन-स्वास्थ्य

काठमाडौं जिल्लामै कागेश्वरी मनोहराले दियो ‘पाम्स भी टु’ सम्बन्धी कर्मचारीलाई तालिम

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य संस्थामा कार्यरत आफ्ना कर्मचारीहरुलाई औषधी...

आनन्द भैरव माविका २ सयभन्दा बढी विद्यार्थीको आँखा जाँच

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ मा रहेको श्री आनन्द भैरव...

बिचित्र संसार

सिरहामा आमा–छोरा मृत फेला, ९ महिने छोरा गम्भीर, श्रीमान् सम्पर्कविहीन

सिरहा । सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका...

स्विडेनमा सेक्सलाई खेलको रूपमा घोषणा, यौन प्रतियोगिताको आयोजना हुँदै

एजेन्सी, जेठ २१- स्विडेनले आधिकारिक रूपमा सेक्सलाई खेलको रूपमा घोषणा गरेको छ...

    खेलकुद

    भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित दर्ता

    काठमाडौ । भारतलाई फराकिलो रनले हराउँदै नेपालले हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। शनिबार बिहान हङकङमा भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो। जारी प्रतियोगितामा यसअघि लगातार तीन हार भोगेको नेपाली क्रिकेट टोलीले चौथो खेल जितेको हो। नेपालले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको...

    हङकङ सिक्सेस क्रिकेटमा नेपालको लगातार दोस्रो हार

    काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो हार भएको छ। आज (शनिबार) बिहान हङकङको मिसन रोड ग्राउन्ड मोङकोकमा भएको आफ्नो दोस्रो खेलमा नेपाली क्रिकेट टोली दक्षिण अफ्रिकासँग...

    एन्फालाई उपहार भन्दै धर्नामा बसेका खेलाडीले गेटमा झुण्ड्याइदिए आफ्ना मेडल

    काठमाडौं । नेपाली फुटबलको वर्तमान अवस्था प्रति गम्भीर चासो व्यक्त गर्दै नेपाल फुटबल खेलाडी संघ आवद्ध खेलाडी र समर्थकले अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका छन् ।...

    मोडेल वाच

    प्रधानमन्त्री ओली आज चीनको सैन्य परेडमा सहभागी हुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुँदैछन्। जापानी उपनिवेश पराजित भएको ८० औँ वर्षको अवसरमा चीनले आयोजना गर्न लागेको सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी हुन लागेका हुन्। चीनले दोस्रो विश्वयुद्धको क्रममा जापानमाथि विजय हासिल गरेको ८०औँ वार्षिकोत्सवका अवसर सैन्य परेड आयोजना...