Hamro Sanchar

रातो मच्छिन्द्रनाथको भोटो हेर्न राष्ट्रपति जाने, प्रधानमन्त्री के गर्लान् ?

ललितपुर । ऐतिहासिक रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आज भोटो देखाउने कार्यक्रम छ। राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन अनुसार बेलुकी साढे ५ बजे राष्ट्रपति रामचन्द्र पौडेल त्यहाँ पुग्ने भएका छन् । जात्रा व्यवस्थापन समितिका विकासमान श्रेष्ठका अनुसार...

बर्खाका ३ महिना सडक खन्न नपाइने, खने हुन्छ यस्तो कारबाही

२ असार, काठमाडौं । बर्खायामका तीन महिना देशभर कुनै पनि सडक खन्न नपाइने भएको छ। सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालयले सूचना प्रकाशित गरी सडक खन्न नपाइने जनाएको छ। अनुगमन कार्यालयले वर्षायाममा सडक खन्ने स्वीकृति नदिनेबारे सार्वजनिक सूचना गरी यसबारे सचेत गराएको छ। सूचनाअनुसार, असरा १ देखि भदौ...

राहदानी विभागका महानिर्देशक अर्याल ४ दिन हिरासतमा रहने

२ असार, काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल ४ दिन हिरासतमा रहने भएका छन्। महानिर्देशक अर्याल र निर्देशक सुनीलकुमार केसीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बेलुका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। आज थप अनुसन्धानका लागि हिरासतमा राख्न...

कस्को आदेशमा फुकुवा भए मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय गाडी  ?

२ असार, मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको चाइनिज विद्युतीय गाडी फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमले जनाएको छ । मुस्ताङको उत्तरी कोरलानाका हुँदै...

  1. नेपाल शिक्षक महासंघ, काठमाडौं जिल्ला कार्यसमिति अध्यक्षमा गणेश गुरागाई सर्वसम्मत, यस्तो बन्यो कार्यसमिति
  2. उत्कृष्ट शैक्षिक नतिजाका आधारमा विश्व निकेतन माविलाई काठमाडौं महानगरपालिकाको दोहोरो सम्मान, रु. १ लाख नगद पुरस्कार
  3. नेपाल शिक्षक महासंघ काठमाडौं कार्यसमितिको पहिलो बैठक सम्पन्न, वार्षिक कार्ययोजना स्वीकृत
  4. यी हुन् बालेनले नियुक्ति गरेका ७ विश्वविद्यालयमा नयाँ उपकुलपति
  5. बैदेशिक अध्यायका लागि बेलायत जाने विद्यार्थीको रोजाईमा BPP विश्वविद्यालय पहिलो ! बर्ष २०२६ अवार्डद्वारा सम्मानित
  6. संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसुची
  7. बालेन सरकारले किशोर थापालाई गर्‍यो त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त
  8. बालबालिकालाई सदस्यता दिएकोबारे रास्वपाले मुख खोल्यो, के भन्यो ?
  9. त्रिविको उपकुलपतिमा भोला थापा नियुक्त
  10. कागेश्वरी मनोहरा नगरपालिकाले सार्वजनिक गर्‍यो चालु आर्थिक वर्षको वित्तीय प्रगति
  1. भेनेजुएला भूकम्पमा परि मृत्यु हुनेको संख्या ४ हजार पुग्यो
  2. धनुषामा उपमेयर चढेको गाडी र एम्बुलेन्स सङ्ग ठोक्कियाे : ८ जना घाइते
  3. ऋण असुलीबाट शिव शिखर सहकारीका थप ९६ जना पीडितको बचत फिर्ता
  4. निर्वाचन आयोग कार्यवाहक प्रमुखकाे जिम्मेवारी तुलाधरलाई
  5. वडा सदस्यले शिक्षा अधिकृतमाथि मोबिल खन्याएर गरे दुर्व्यवहार
  6. आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई चेतावनी : ध्वस्त पारिदिन्छु
  7. कर्णाली राजमार्ग अवरुद्ध, रातिको समयमा यात्रा नगर्न आग्रह
  8. काठमाडौँमा फेरि अर्का व्यक्तिले लगाए आफ्नो शरिरमा आगो
  9. गणेश नेपालीको शव वीरबाट त्रिवि शिक्षण अस्पताल किन लगियो ? 
  10. डुब्यो कीर्तिपुरको होल्डिङ सेन्टर, सुकुमवासीहरू बिचल्लीमा
समाचार

धनुषामा उपमेयर चढेको गाडी र एम्बुलेन्स सङ्ग ठोक्कियाे : ८ जना घाइते

२७ असार, काठमाडौँ । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा उपमेयर सवार...

निर्वाचन आयोग कार्यवाहक प्रमुखकाे जिम्मेवारी तुलाधरलाई

२७ असार, काठमाडौँ । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी...

राजनीति

राष्ट्रपति पौडेलले गरे ४ विधेयक प्रमाणीकरण

२६ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका...

कार्यकर्तालाई ओलीले भने :  झुक्किएर पनि बालेनलाई  गाली नगर्नुहोला, नत्र जेल जानुपर्ला

२५ असार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री  बालेन...

अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्पमा परि मृत्यु हुनेको संख्या ४ हजार पुग्यो

काराकस । भेनेजुएलामा गएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या चार हजार पुगेको त्यहाँको सरकारले जनाएको छ । गएको जुन २४ को उक्त भूकम्पका कारण कम्तीमा चार हजार ११८ जनाको मृत्यु पुष्टि भएको छ । १६ हजार ७४० जना घाइते र तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्ला प्रभावित भएको...

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई चेतावनी : ध्वस्त पारिदिन्छु

२७ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूविरुद्ध हत्या गर्न खुला आह्वान गरिएको दाबी गर्दै इरानलाई कडा चेतावनी दिएका...

अमेरिकाले इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा गर्‍यो आक्रमण

एजेन्सी । अमेरिकाले पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम)का अनुसार आक्रमण गरिएका स्थानहरूमा एयर डिफेन्स सिस्टम, ड्रोन भण्डार...

के ट्रम्पलाई इरानबाट ज्यानको खतरा छ ? यस्तो भन्छन्

२५ असार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जीवन हर क्षण खतरामा रहेको बताएका छन्। एयर फोर्स वानमा यात्राका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो नाम इरानीहरूको हिटलिस्टको शीर्ष...

अर्थ-बिजनेस

ऋण असुलीबाट शिव शिखर सहकारीका थप ९६ जना पीडितको बचत फिर्ता

२७ असार, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पीडितले बचत फिर्ता पाएका हुन् । हालसम्म शिव शिखर सहकारीका १२१३ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई...

सुनको मुल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो

२६ असार, काठमाडौं । ५ दिनसम्म लगातार घटेको सुनकै आज भने बढेको छ। सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ४ सय पुगेको...

ट्राफिक कारबाहीबाट २४ घण्टामा मात्रै १९ लाख ७१ हजार राजश्व संकलन

२४ असार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ जना सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका...

बिशेष

कालीमाटीमा गोलभेँडाको भाउ किलोकै १०० नाघ्यो, अरु तरकारीको कति?

१४ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडासहितका केही तरकारीको भाउ बढ्दा बोडी, लौका, घिरौँला,...

एमाले अध्यक्ष ओलीसँग सञ्चारमन्त्री खरेलको भेटवार्त

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर मन्त्री खरेलले भेटवार्ता...

प्रवास

बजेटले गैरआवासीय नेपालीहरू उत्साहित : एनआरएनए

१६ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले शुक्रबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको भन्दै स्वागत गरेको छ। संघको तर्फबाट प्रवक्ता सोम सापकोटाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गर्दै राष्ट्र निर्माणमा समावेश गर्ने सरकारको प्रतिबद्धताले उत्साह...

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

काठमाडौं । कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन् । कुवेतको वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी)भएर कुवेतमा बसोबास गर्ने नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने...

युएईमा भ्रमपूर्ण फोटो भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ पर्नेमा नेपाली पनि

काठमाडौं । युएईमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण फोटो भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ पर्नेमा नेपाली नागरिक पनि रहेको खुलेको छ। सामाजिक सञ्जालमा वास्तविक आक्रमणको भिडिओसँगै एआईबाट बनाइएको भिडिओ सार्वजनिक गरी भ्रम...

अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्पमा परि मृत्यु हुनेको संख्या ४ हजार पुग्यो

काराकस । भेनेजुएलामा गएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या चार...

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई चेतावनी : ध्वस्त पारिदिन्छु

२७ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च...

विज्ञान प्रविधि

टेलिकम कम्पनीले किन बन्द गर्दै छन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं । टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा...

नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत सेयर, बाँकी जनस्तरमा बिक्री गर्ने

१५ जेठ, काठमाडौं । सरकारले नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत मात्रै...

कला साहित्य

साहित्यकार गीता केशरीको निधन

१९ असार, काठमाडौं । साहित्यकार गीता केशरीको उपचारको क्रममा हिजो ओम अस्पताल,...

क्यानभासमा जीवन्त बन्यो मेलुङ : कला, संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम प्रदर्शनी

काठमाडौं । मेलुङ गाउँपालिकाको आयोजनामा काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सोमबारदेखि ‘क्यानभासमा मेलुङ’...

मनोरञ्जन

६१ वर्षमा तेस्रो पटक दुलाहा बन्दै अमिर खान, को हुन् उनकि दुलही ?

२१ असार, मुम्बई । बलिउडका सुपरस्टार आमिर खान ६१ वर्षको उमेरमा तेस्रो पटक विवाह बन्धनमा बाँधिँदैछन्। आज आफ्नी प्रेमिका गौरी स्प्र्याटसँग विवाह गर्न लागेका हुन्। आमिर खानले यसअघि दुई पटक विवाह गरिसकेका छन्, यद्यपि उनी आफ्ना दुवै पूर्व पत्नीहरूसँग सम्बन्धविच्छेद भइसकेका छन्। आमिर खान तीन सन्तानका पिता समेत हुन्।...

कंगाल करोडपति’मा मुकुन भुषाल

१२ असार, काठमाडौं । चलचित्र ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको निर्देशन राजु श्रेष्ठले गर्नेछन् । चलचित्रका लेखक...

हास्य कलाकार खेम शर्मा “चतुरे” को निधन

७ असार, काठमाडौं । हास्य कलाका खेम शर्माको निधन भएको छ । कलाकार सरोज खनालले सामाजिक सन्जालमार्फत उक्त जानकारी दिएका हुन् । दुई दशकदेखि अमेरिकाको बाल्टिमोर राज्यम सपरिवार बसोबास गर्दै...

प्रधानमन्त्री बालेनलाई राजेश हमालको सुझाव : नेतृत्वमा परिपक्वता र दूरदृष्टि चाहिन्छ

२२ जेठ, काठमाडौं । अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा प्रायः प्रयोग हुने ‘सीमापार अतिक्रमण’ र ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ फरक प्रकृतिका विषय भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै...

यौन-स्वास्थ्य

साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र...

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

२५ असार, काठमाडौं । कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा...

बिचित्र संसार

सिरहामा आमा–छोरा मृत फेला, ९ महिने छोरा गम्भीर, श्रीमान् सम्पर्कविहीन

सिरहा । सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका...

    खेलकुद

    बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

    २७ असार, काठमाडौँ । फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । जस एञ्जलस स्टेडियममा आज बिहान सम्पन्न अन्तिम ८ को खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै १६ वर्षपछि स्पेन सेमिफाइनलमा पुगेको हो। सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । २०१८ र २०२२ मा...

    मोरक्कोलाई हराउँदै एमबाप्पेको फ्रान्स सेमिफाइनलमा

    २६ असार, काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा फ्रान्सको जितको लागि कप्तान...

    रोमाञ्चक पुनरागमनसँगै इजिप्टलाई हराएर साविक बिजेता अर्जेन्टिना क्वाटरफाइनलमा

    २४ असार, काठमाडौं। साविक विजेता अर्जेन्टिना संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजित ‘फिफा विश्वकप-२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टास्थित मर्सिडिज-बेन्ज स्टेडियममा नेपाली समयअनुसार असार २४...

    मोडेल वाच

    कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।...