२ असार, काठमाडौं । बर्खायामका तीन महिना देशभर कुनै पनि सडक खन्न नपाइने भएको छ। सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालयले सूचना प्रकाशित गरी सडक खन्न नपाइने जनाएको छ। अनुगमन कार्यालयले वर्षायाममा सडक खन्ने स्वीकृति नदिनेबारे सार्वजनिक सूचना गरी यसबारे सचेत गराएको छ। सूचनाअनुसार, असरा १ देखि भदौ...
२ असार, काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल ४ दिन हिरासतमा रहने भएका छन्। महानिर्देशक अर्याल र निर्देशक सुनीलकुमार केसीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बेलुका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। आज थप अनुसन्धानका लागि हिरासतमा राख्न...
२ असार, मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको चाइनिज विद्युतीय गाडी फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमले जनाएको छ । मुस्ताङको उत्तरी कोरलानाका हुँदै...





२७ असार, काठमाडौँ । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी...
२७ असार, दाङ । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय...
२६ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका...
२५ असार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन...




२७ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूविरुद्ध हत्या गर्न खुला आह्वान गरिएको दाबी गर्दै इरानलाई कडा चेतावनी दिएका छन्। आज आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले आफूविरुद्ध कुनै पनि प्रकारको आक्रमण वा धम्की कार्यान्वयन गरिए त्यसको...
एजेन्सी । अमेरिकाले पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम)का अनुसार आक्रमण गरिएका स्थानहरूमा एयर डिफेन्स सिस्टम, ड्रोन भण्डार...
२५ असार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जीवन हर क्षण खतरामा रहेको बताएका छन्। एयर फोर्स वानमा यात्राका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो नाम इरानीहरूको हिटलिस्टको शीर्ष...
२५ असार, काठमाडौं । अमेरिका र इरानबीचको सैन्य टकराव झन् हिंस्रक बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि कडा प्रहार गर्नेु चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले बुधबार...

२६ असार, काठमाडौं । ५ दिनसम्म लगातार घटेको सुनकै आज भने बढेको छ। सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तोलमा २ हजार ४ सय घटेर सुनको भाउ २ लाख ८४ हजार ७...
२४ असार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ जना सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका...
२३ असार, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार...
१४ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडासहितका केही तरकारीको भाउ बढ्दा बोडी, लौका, घिरौँला,...
काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर मन्त्री खरेलले भेटवार्ता...




१६ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले शुक्रबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको भन्दै स्वागत गरेको छ। संघको तर्फबाट प्रवक्ता सोम सापकोटाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गर्दै राष्ट्र निर्माणमा समावेश गर्ने सरकारको प्रतिबद्धताले उत्साह...
काठमाडौं । कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन् । कुवेतको वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी)भएर कुवेतमा बसोबास गर्ने नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने...
काठमाडौं । युएईमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण फोटो भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ पर्नेमा नेपाली नागरिक पनि रहेको खुलेको छ। सामाजिक सञ्जालमा वास्तविक आक्रमणको भिडिओसँगै एआईबाट बनाइएको भिडिओ सार्वजनिक गरी भ्रम...

२७ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च...
एजेन्सी । अमेरिकाले पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा...
काठमाडौं । टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा...
१५ जेठ, काठमाडौं । सरकारले नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत मात्रै...
१९ असार, काठमाडौं । साहित्यकार गीता केशरीको उपचारको क्रममा हिजो ओम अस्पताल,...
काठमाडौं । मेलुङ गाउँपालिकाको आयोजनामा काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सोमबारदेखि ‘क्यानभासमा मेलुङ’...
२१ असार, मुम्बई । बलिउडका सुपरस्टार आमिर खान ६१ वर्षको उमेरमा तेस्रो पटक विवाह बन्धनमा बाँधिँदैछन्। आज आफ्नी प्रेमिका गौरी स्प्र्याटसँग विवाह गर्न लागेका हुन्। आमिर खानले यसअघि दुई पटक विवाह गरिसकेका छन्, यद्यपि उनी आफ्ना दुवै पूर्व पत्नीहरूसँग सम्बन्धविच्छेद भइसकेका छन्। आमिर खान तीन सन्तानका पिता समेत हुन्।...
१२ असार, काठमाडौं । चलचित्र ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको निर्देशन राजु श्रेष्ठले गर्नेछन् । चलचित्रका लेखक...
७ असार, काठमाडौं । हास्य कलाका खेम शर्माको निधन भएको छ । कलाकार सरोज खनालले सामाजिक सन्जालमार्फत उक्त जानकारी दिएका हुन् । दुई दशकदेखि अमेरिकाको बाल्टिमोर राज्यम सपरिवार बसोबास गर्दै...
२२ जेठ, काठमाडौं । अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा प्रायः प्रयोग हुने ‘सीमापार अतिक्रमण’ र ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ फरक प्रकृतिका विषय भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै...
ललितपुर । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र...
२५ असार, काठमाडौं । कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा...
सिरहा । सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका...
२७ असार, काठमाडौँ । फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । जस एञ्जलस स्टेडियममा आज बिहान सम्पन्न अन्तिम ८ को खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै १६ वर्षपछि स्पेन सेमिफाइनलमा पुगेको हो। सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । २०१८ र २०२२ मा...
२६ असार, काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा फ्रान्सको जितको लागि कप्तान...
२४ असार, काठमाडौं। साविक विजेता अर्जेन्टिना संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजित ‘फिफा विश्वकप-२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टास्थित मर्सिडिज-बेन्ज स्टेडियममा नेपाली समयअनुसार असार २४...
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।...