Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हिरासतमै पुगेर रविलाई भेटेपछि बाबुरामले भने : राजनीतिक प्रतिशोध साँधियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २१ गते


Advertisement

काठमाडौं । नेसपा नयाँ शक्ति का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलााई भेटेका छन्।

भेटपछि पत्रकारहरूसँग कुरा गर्दे डा.भट्टराईले ‘रविमािथ राजनीतिक प्रतिशोध साँधिएको र सहकारी समस्यालाई विषयान्तर गरिन लागेको’ दाबी गरे।

उनले सहकारीको रकम हिनामिना गर्नेहरु राज्य सत्ताका आसेपासे भएको र उनीहरुलाई उन्मुक्ति दिने तथा विपक्षीमाथि प्रतिशोध साँध्ने काम भएको जिकिर मात्र गरेनन्, बचतकर्ताको रकम सुरक्षा गर्नेतर्फ राज्य उदासीन भएको आरोप पनि लगाए।

रास्वपा सभापति लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारीपछि चितवनको सहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान लिइसकेपछि बुधबार राति मात्र पोखरा पुर्‍याइएको थियो।


प्रतिकृया दिनुहोस्