काठमाडौँ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनअन्तर्गत आज भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । एक नेताका अनुसार वरिष्ठ उपाध्यक्षबाहेक नै एमालेले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्यीय बनाएको छ । गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी सङ्ख्या...
काठमाडौं । प्यालेस्टाइनको गाजा सिटीमा इजरायली आक्रमणमा हमासका सेकेन्ड–इन–कमान्ड राएद सईदको मृत्यु भएको जनाइएको छ । इजरायली सेना (आईडीएफ)ले गाजा सिटीमा एउटा कारलाई निसाना बनाएर उक्त हमला गरिएको शनिबार दाबी गरेको हो। हमासले राएद सईदको मृत्युको आधिकारिक पुष्टि गरेको छैन । उनी हमासको अल–कासिम ब्रिगेडका प्रमुख कमान्डर थिए । इजरायली...
काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् । भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ।’ उनले अगाडि भनिन्, ‘विधि र विधान सम्मत...