काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचचेकसहितका आठ सांसदको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । गत मंसिर २३ मा दायर भएको रिट बुधबार संवैधानिक इजलासको आठौं नम्बरमा परेको थियो । संवैधानिक इजलासमा परेका सबै मुद्दाको सुनुवाइ बुधबार ९पुस २० खाजा समयअगावै सकिएको छ ।...
काठमाडौं । नेपाली बजारमा निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेको छ । मंगलबारको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५९ हजार ७०० कायम भएको छ । अघिल्लो दिन दुई लाख ५९ हजारमा कारोबार भएको...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री समेत रहनुभएका घिसिङले राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देव टनकपुर ब्यारेजको आज बिहान...