काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा आज बिहानदेखि मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ः१५ बजेबाट मतदान सुरु भएको थियो । एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, राति १० बजेसम्म १२८२ मत खसेको छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान भइरहेको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान...
काठमाडौं । नेकपा (एमाले)को अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले निर्वाचनको परिणाम जस्तोसुकै आए पनि स्वीकार्य हुने स्पष्ट पारेका छन् । आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पोखरेल यस्तो बताएका हुन् । उनले पार्टीभित्र प्रतिस्पर्धाको राजनीति एमालेले आत्मसाथ गरेको सिद्धान्त भएको भन्दै यसलाई अन्यथा लिन नहुने समेत बताए । पार्टीभित्र हुने प्रतिस्पर्धाले पार्टीलाई...
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान ९ः१५ बजेबाट मतदान भइरहेको हो। साँझ ७ बजेसम्म करिब ११ सय मत खसेको एमाले निर्वाचन आयोगले जनाएको छ । मतदान जारी छ, हालसम्म करिब ११ सय मत खस्यो, निर्वाचन आयोग सचिव कुन्साङ...