काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले युद्धकालमा तत्कालीन राजासँग मिलेर जाने प्रस्ताव ल्याएको नभुल्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यमाथि भट्टराईले गरेको टिप्पणीप्रति प्रतिक्रिया दिँदै थापाले २१ वर्षअघि राजासँग सहकार्य गर्न तयार भएको नभुल्न आग्रह गरेका हुन्।...
वीरगञ्ज । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । केआइआइटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका...
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह (बालेन)ले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डाइभरसिटी भिसा (डीभी) रोक्न आग्रह गरेका छन्। उनले बिहीबार राति फेसबुकमा ट्रम्पलाई मेन्सन गर्दै स्टाटस लेखेका हुन्। जसमा उनले भनेका छन्, ‘कृपया आफ्नो वासना ९डीभी० दासत्व पनि बन्द गर्नुहोस्। हामी हाम्रा रत्नहरू फिर्ता ल्याउनेछौँ। बाँकी संसारलाई तपाईंको...