आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लायन्स क्लवद्वारा हरहर महादेवमा रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ४ गते


Advertisement

काठमाडौं, असोज ४- लायन्स क्लव अफ काठमाडौँ अटो सोसियल फ्रेण्ड्स, लायन्स क्लव अफ काठमाडौं युनाइटेड सेन्टर र सहयाेगी महिला जागरण मञ्चको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वृहत रक्तदान कार्यक्रम हरहर महादेव साकोसले एकलव्य शिक्षा सघनमा आयोजना गरेको थियो ।

बिहान ११ बजे सुरु भएको रक्तदानमा बेलुका ४ बजेसम्म स्थानीय ५४ जना रक्तदान गरेका लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्डसका अध्यक्ष बिकल श्रेष्ठले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्