काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली पुगेकी छन्। कर्णाली प्रदेशको भ्रमणका लागि उनी बुधबार बिहान काठमाडौँबाट कर्णालीको मुगु गएकी हुन्। मुगुमा उनले निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिएकी छन्। त्यसक्रममा उनी रारा ताल पनि पुगेकी उनको सचिवालयले जनाएको छ। यसअघि उनी पोखरा, मुक्तिनाथ पनि पुगेकी...
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित १ सय १० सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ। आज निर्वाचित आयोगमा आयोजित कार्यक्रममा समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरिएको हो। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन्। गत फागुन...
काठमाडौं । अमेरिका-इजराइल र इरानबीचको युद्धले यतिबेला मध्यपुवको स्थिती तनावपुर्ण बनेको छ । यसैक्रममा मानव अधिकार तथा शान्ति समाजले आज काठमाडौंस्थित अमेरिका, इजरायलका राजदुतावास र इरानको कन्सुलेट कार्यालय अगाडि प्रदर्शन गरेको छ। तत्काल युद्ध अन्त्य गर्न आग्रह गर्दै शान्ति समाजले आज एकैदिन अमेरिकी राजदूतावास महाराजगञ्ज, इजरायली राजदूतावास लाजिम्पाट र काठमाडौँस्थित...