काठमाडौं । काठमाडौं महानगरपालिकाले कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार १ देखि ४ गतेसम्म दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुनेछ । कात्तिक १ गतेदेखि ४ दिनसम्म...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुला खस आर्यतर्फ मनोजमणि आचार्य विजयी भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४९३ मतान्तरले पराजित गरेका हुन्। केसीले २ हजार १५५ मत प्राप्त गरे। यसैगरी, दिनेश कोइरालाले १ हजार २४६ र भूमिराज बस्नेतले ५३५ मत...
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न क्षेत्र अन्योल र अलमलमा रहेको बताएका छन्। दसैँको शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्रमा देखिएको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्। उनले राज्य प्रणालीलाई सही दिशामा अघि बढाउन, प्रजातान्त्रिक आधार बलियो बनाउन र अर्थतन्त्र उकास्न आवश्यक रहेको...